Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्तमा सञ्चारकर्मी र सरोकारवालासँग विपद् पूर्व तयारी कार्यशाला सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख १९, २०८२
भीमदत्तमा सञ्चारकर्मी र सरोकारवालासँग विपद् पूर्व तयारी कार्यशाला सम्पन्न
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा विपद् जोखिम व्यवस्थापन र पूर्व तयारीलाई लिएर सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग एकदिने सचेतिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शुक्रबार आयोजित यो कार्यक्रमले विपद् व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको थियो।

भीमदत्त नगरपालिकाका विपद् शाखा प्रमुख मनोज भट्टले विपद् जोखिम न्यूनीकरणका लागि सञ्चारकर्मी र सरोकारवालाहरूसँगको सहकार्य अपरिहार्य रहेको बताए। “विपद्को पूर्वतयारी, घटनाक्रमको समय र पुनर्स्थापनाको चरणमा सञ्चारकर्मीको जिम्मेवार भूमिकाले ठूलो परिवर्तन ल्याउन सक्छ,” उनले भने।

कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले सञ्चारमाध्यमको सूचनाप्रवाहले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे। साथै कार्यक्रममा विपद् विशेषज्ञ हिमाल थापाले प्रस्तुत गरेको कार्यपत्रमा विपद्का बेला सही र तत्काल सूचना प्रवाहको आवश्यकतामाथि जोड दिइयो।

त्यसैगरी नगर उप प्रमुख नीलम लेखकले विपद् न्यूनीकरणका लागि नगरपालिकाले व्यापक तयारी गरेको जानकारी दिइन्। “हामीले जनशक्ति परिचालन, स्रोत–साधन व्यवस्थापन, पूर्वसूचना प्रणाली र उद्धार तथा राहतका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं,” उनले भनिन्, “विपद्का बेला मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै सञ्चारकर्मीले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।”

नगरपालिकाले विपद् व्यवस्थापनका लागि स्थानीय, प्रादेशिक र संघीय सरकारसँग समन्वय गरी पूर्वतयारी, व्यवस्थापन र पुनर्निर्माणका कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा विपद् व्यवस्थापनमा सक्रिय विभिन्न संघ–संस्था, सरकारी निकाय र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व