Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

व्यस्त जीवनमा टाउको दुखाइ सामान्य बन्दै, तर यसलाई हल्का रूपमा नलिनुहोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ४, २०८२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यो व्यस्त जीवनमा अधिकांश मानिसलाई टाउको दुख्ने जस्ता समस्याले सताउने गर्दछ । धेरैले चिकित्सकको सल्लाह बिना मेडिकल स्टोरबाट औषधि लिन्छन् । यदि तपाईलाई पनि बारम्बार टाउको दुख्ने समस्या छ भने तपाईले चिकित्सकको सल्लाह लिनुपर्छ । टाउकोलाई हल्का रुपमा लिन नहुने चिकित्सकहरु बताउँछन् ।

माइग्रेन, अत्याधिक तनाव, गलत चश्मा लगाउने र उच्च रक्तचापका साथै रुघाखोकीका कारण पनि टाउको दुख्ने समस्या देखिएको डाक्टर बताउँछन् । यसका लागि चिकित्सकको सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्छ ।

डाक्टरहरु टाउको दुख्नु सामान्य समस्या भएको बताउँछन्, जसलाई धेरैले सामना गर्नुपरेको छ । टाउको दुखाइ जुनसुकै उमेरमा पनि हुन सक्छ, चाहे त्यो सानो होस् वा ठूलो । टाउको दुख्ने समस्या भए पनि यसका लागि चिकित्सकसँग परामर्श लिनुपर्छ ।

टाउको दुख्ने धेरै कारणहरू छन्, जसमध्ये पहिलो कारण माइग्रेन हो, जसले बान्ता गराउनुका साथै टाउकोको एक भागमा पीडा हुन्छ । दोस्रो कारण भनेको रक्तचाप बढ्नु हो । यसका लागि तपाईले लगातार बीपी नाप्नु पर्छ।तेस्रो कारण भनेको तपाईको आँखामा चस्मा छ र त्यसको पावर बढ्दै वा घटिरहेको छ भने त्यसले पनि टाउको दुख्ने गर्छ ।

अहिलेको समयमा टाउको दुख्नुको एउटा कारण तनाव पनि रहेको डाक्टरहरु बताउँछन् । जसका कारण लगभग सबैजना पीडित छन् । कोही पढाइको चिन्तामा छन् भने कोही पैसा, जागिर, व्यापार, सम्बन्ध आदिको चिन्तामा छन् । यसबाट बच्न तपाई शान्त रहनु आवश्यक छ।

योग, व्यायाम, ध्यान गर्नुहोस् र आफ्नो मनलाई सकेसम्म शान्त राख्ने प्रयास गर्नुहोस्। यसबाहेक आफ्नो खानपानमा पनि ध्यान दिनुपर्छ । पौष्टिक खाना खानुहोस् र चुरोट र रक्सी जस्ता मादक पदार्थबाट टाढा रहनुहोस्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व