Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगरपालिका -५ मा निःशुल्क आँखा शिविर सम्पन्न

मनिषा भट्ट by मनिषा भट्ट
२०८१ चैत्र २७, बुधबार ०७:३४
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – वेदकोट नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा शिविरअन्तर्गत मङ्गलबार वेदकोट नगरपालिका वडा नम्बर ५ मा शिविर सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष पुष्कर सिंह विष्टको प्रमुख आतिथ्यतामा भएको थियो।

उक्त शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, धरमपुर स्वास्थ्य चौकीका प्रमुख तथा कर्मचारीहरू, धनगढी नेत्रालयका पदाधिकारीहरू र स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो। कार्यवाहक वडा अध्यक्ष पुष्कर सिंह विष्टले शिविरको उद्घाटन गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचसम्म पुर्‍याउने यो अभियान निकै महत्त्वपूर्ण रहेको बताए। उनले स्थानीयवासीको स्वास्थ्यप्रति नगरपालिका सधैँ प्रतिबद्ध रहेको उल्लेख गरे।

यो निःशुल्क आँखा शिविर चैत २१ गतेदेखि सुरु भएको हो। नगरपालिकाले दिएको जानकारीअनुसार आज चैत २७ गते वडा नम्बर ६ मा, २८ गते वडा नम्बर ७ मा, २९ गते वडा नम्बर ८ मा, ३० गते वडा नम्बर ९ मा र ३१ गते वडा नम्बर १० मा शिविर सञ्चालन हुने तालिका रहेको छ।

स्थानीयवासीले यो शिविरबाट आँखा जाँच तथा आवश्यक परामर्श प्राप्त गर्नुका साथै निःशुल्क उपचारको अवसर पाएका छन्। धनगढी नेत्रालयको प्राविधिक टोलीले शिविरमा सहभागी बिरामीहरूलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै
मुख्य समाचार

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ चैत्र २७, बुधबार ०७:३४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
मुख्य समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ चैत्र २७, बुधबार ०७:३४
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०८१ चैत्र २७, बुधबार ०७:३४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८१ चैत्र २७, बुधबार ०७:३४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८१ चैत्र २७, बुधबार ०७:३४
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ चैत्र २७, बुधबार ०७:३४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ चैत्र २७, बुधबार ०७:३४
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८१ चैत्र २७, बुधबार ०७:३४
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८१ चैत्र २७, बुधबार ०७:३४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व