Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्क एजुकेसनल फाउन्डेसनमा युकेजी दीक्षान्त समरोह सम्पन्न 

मनिषा भट्ट by मनिषा भट्ट
चैत्र २०, २०८१
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सार्क एजुकेसनल फाउन्डेसनले युकेजी कक्षामा अध्ययनरत विद्यार्थीहरूको दीक्षान्त समरोह भव्य रूपमा सम्पन्न गरेको छ। बुधवार आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि रहनुभएको थियो भने फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेतको सभापतित्व रहेको थियो।

कार्यक्रममा ६० जना युकेजीका विद्यार्थीहरू दीक्षित भएका थिए। दीक्षान्त समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए भने  बालबालिकाहरूले स्पीच प्रस्तुत गरेर उपस्थित सबैको मन जितेका थिए। 

कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका सावित्री जोशीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षिका गोदावरी चन्दले गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख  दुर्गा बोहराले बालबालिकाको शिक्षाले समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले भन्नुभयो, “यी साना नानीहरूको उत्साह र प्रतिभा देखेर म निकै प्रभावित भएँ। शिक्षाको जग बलियो बनाउन यस्ता कार्यक्रमले ठुलो भूमिका खेल्छन्।”

त्यसैगरी कार्यक्रमका सभापति डा. लक्ष्मण बस्नेतले फाउन्डेसनले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो उद्देश्य विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र होइन, जीवनोपयोगी सीप र संस्कार पनि सिकाउनु हो। यो दीक्षान्त समारोह हाम्रा बालबालिकाको पहिलो खुड्किलो हो।”

अभिभावक सुवास कुँवरले कार्यक्रमको प्रशंसा गर्दै भन्नुभयो, “बालबालिकाहरूले यहाँबाट धेरै कुरा सिकेका छन्। उनीहरूको आत्मविश्वास र प्रस्तुति देखेर हामी अभिभावकहरू निकै खुसी छौँ।”

यो दीक्षान्त समारोहले विद्यार्थी, अभिभावक र शिक्षकहरूबिचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै बालबालिकाहरूको शैक्षिक यात्राको सुरुवातमा उत्साह थपेको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व