Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ७, २०८३
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक क्षमता अभिवृद्धि, स्वास्थ्य, भूउपग्रह सञ्चार तथा सहरी विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो।

समझदारीअनुसार दुवै देशले विभिन्न संस्थामार्फत अध्ययन, अनुसन्धान, तालिम तथा प्राविधिक सहयोग आदानप्रदान गर्नेछन्।

नेपाल–भारतबीच समझदारी भएका आठ क्षेत्र यस्ता छन् :

१. फरेन्सिक विज्ञानमा सहकार्य

भारतको गुजरातस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन, अनुसन्धान तथा प्राविधिक क्षेत्रमा सहकार्य हुनेछ।

२. प्रहरी प्रशिक्षण

भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी तालिम तथा प्रशिक्षणसम्बन्धी सहकार्य गर्ने समझदारी भएको छ।

३. प्रशासनिक अधिकारीहरूको क्षमता अभिवृद्धि

भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच नेपाली सरकारी अधिकारीहरूलाई तालिम तथा प्रशिक्षण प्रदान गर्ने सहमति भएको छ।

४. आयुर्वेद तथा परम्परागत चिकित्सा

दुवै देशले आयुर्वेद र उपचारका परम्परागत पद्धतिको विकास, अध्ययन तथा प्रवर्द्धनमा सहकार्य गर्नेछन्।

५. भूउपग्रह सञ्चार

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल निर्माण गर्ने समझदारी भएको छ।

६. सहरी विकास

दिगो सहरी विकासका लागि नेपाल र भारतबीच प्राविधिक ज्ञान, अनुभव तथा सहयोग आदानप्रदान गरिनेछ।

७. स्वास्थ्य तथा चिकित्सा

दुवै देशले स्वास्थ्य सेवा विस्तार, चिकित्सा क्षेत्रको विकास तथा स्वास्थ्यसम्बन्धी सहकार्यलाई अघि बढाउनेछन्।

८. पशुपालन तथा मत्स्यपालन

पशुपालन र मत्स्यपालन क्षेत्रको विकास, प्रविधि आदानप्रदान तथा उत्पादन अभिवृद्धिका लागि दुवै देशले सहकार्य गर्नेछन्।

यस समझदारीले नेपाल र भारतबीच विभिन्न क्षेत्रमा संस्थागत सहकार्य, प्राविधिक आदानप्रदान तथा क्षमता अभिवृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा
अन्तर्राष्ट्रिय राजनीति

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३
बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन
अन्तर्राष्ट्रिय राजनीति

बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

मंसिर ७, २०८३
मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल
फ्ल्यास हेडिङ

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मंसिर ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा

मंसिर ७, २०८३
बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

बालेन र मोदीद्वारा दार्चुलाको महाकाली पुल संयुक्त उद्घाटन

मंसिर ७, २०८३
नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

मंसिर ७, २०८३
मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मोदीलाई बालेनको रुद्राक्ष र पशुपतिनाथको चन्दन उपहार, जवाफमा पाए गंगाजल

मंसिर ७, २०८३
सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

सुनचाँदीको बजारमा फेरि मूल्यवृद्धि

मंसिर ७, २०८३
उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

उग्रतारामा आजदेखि प्रसिद्ध देहिजाँत मेला सुरु

मंसिर ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व