Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने ५४ लाख धरौटीमा रिहा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २४, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो। साहारा चितवन सहकारी ठगी प्रकरणको थुनछेक बहसपछि अदालतले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि लामिछाने रुपन्देहीमा एक करोड, काठमाडौंमा ६० लाख र कास्कीमा ६५ करोड धरौटीमा छुटेका थिए। लामिछानेसहित २७ जना र ६ वटा संस्थाविरूद्ध सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको ठहरसहित मुद्दा दायर भएको थियो।

चितवनमा अन्य व्यक्तिलाई संगठित अपराध अन्तर्गतसमेत मुद्दा दायर गरिएकोमा लामिछानेलाई ठगी मुद्दा मात्रै दायर गरिएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रवि लामिछाने पत्नी निकितासहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान
फ्ल्यास हेडिङ

रवि लामिछाने पत्नी निकितासहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान

कार्तिक ७, २०८३
पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान
फ्ल्यास हेडिङ

पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान

कार्तिक ६, २०८३
देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
फ्ल्यास हेडिङ

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कार्तिक २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एनपीएलको टिकट दर सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि

एनपीएलको टिकट दर सार्वजनिक, साधारण टिकट ५०० रुपैयाँदेखि

कार्तिक ७, २०८३
बेलायतले साउदी अरबको सुरक्षाका लागि टाइफून लडाकु विमान खटाउने

बेलायतले साउदी अरबको सुरक्षाका लागि टाइफून लडाकु विमान खटाउने

कार्तिक ७, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु र ३२ घाइते

तिब्बतमा शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु र ३२ घाइते

कार्तिक ७, २०८३
रवि लामिछाने पत्नी निकितासहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान

रवि लामिछाने पत्नी निकितासहित तीनदिने धार्मिक भ्रमणमा भारत प्रस्थान

कार्तिक ७, २०८३
पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान

कार्तिक ६, २०८३
दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

दसैँमा प्रहरीको निःशुल्क बस सेवाबाट ३ हजार ५८५ यात्रु लाभान्वित

कार्तिक ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व