Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ट्वाइलेट जाँदा साथमा मोबाइल लैजाने बानी छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २०, २०८१
ट्वाइलेट जाँदा साथमा मोबाइल लैजाने बानी छ ?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

तपाई अहिले ट्वाइलेटमा हुनु हुन्छ ? तपाईँको हातमा मोबाइल छ अनि यो लेख पढिरहनु भएको छ ? यसको उत्तर ‘हो’ भने चाहिँ तपाईँले यस्तो बानी पूरै बन्द गर्न जरुरी छ । हालै भएको एउटा अध्ययन अनुसार झन्डै ९० प्रतिशत मानिस ट्वाइलेट जाँदा मोबाइल बोकेरै जान्छन् । समाचार हेर्ने, सामाजिक सञ्जाल चलाउने वा आफूले पढिरहेको लेख भ्याउने जस्ता अनेक हेतुले साथमा मोबाइल बोकेर तपाई ट्वाइलेट जानु भएको हुन सक्छ ।

मोबाइल हाम्रो जीवनको अभिन्न हिस्सा भएको छ । जहाँ जतिबेला पनि यो हाम्रो साथमै हुन्छ । कहिले काहीँ नलैजानु पर्ने ठाउँमा पनि मोबाइल पुगिरहेको हुन्छ । हातमा मोबाइल हुनुको सहजता अनि सुविधा त कसैले पनि नर्कान सक्दैन । तर यो बानीबारे पुनः विचार गर्नु पर्ने कारणहरु भने अनेक छन् । ट्वाइलेट जाँदा मोबाइल किन नलाने भन्ने चिन्ताको पहिलो उत्तर चाहिँ हाइजिन हो । विशेषगरी सार्वजनिक शौचालय कीटाणु र ब्याक्टेरियाको घर नै हो ।

स्मार्टफोन बोकेर जाँदा यसमा पनि संक्रमण सर्न सक्छ । अनि यसबाट हात अनि अनुहारमा कीटाणु सर्न सक्छ । एउटा अध्ययनअनुसार ट्वाइलेट शिटको तुलनामा मोबाइलमा १० गुणा सम्म किटाणुहरु हुन सक्छ । टचस्क्रिन आधुनिक युगको लामुखट्टे हो । यसले संक्रामक रोगहरु बोक्ने याहू संक्रमण नियन्त्रण विज्ञ डा. हयूज हेडेनले भनेका थिए । स्मार्टफोनको स्क्रिनमा किटाणुहरु २८ दिनसम्म जीवित रहन सक्छन् । अर्थात् तपाईँको फोनको टचस्क्रिन कीटाणु र ब्याक्टेरियाको लागि उर्बर ठाउँ बन्न सक्छ । घर वा कार्यालयको सबैभन्दा फोहोर ठाउँ हो शौचालय । एक त मोबाइल सफा गर्न अप्ठ्यारो छ । शौचालय गएपच्छिे मोबाइल फोन सफा गरेर साध्य नै लाग्दैन ।

ट्वाइलेटमा खसेर मोबाइल बिग्रने सम्भावना पनि उत्तिकै छ । ट्वालेटको शिटमा बसेर मोबाइल चलाइरहँदा समय बितेको पत्तो पनि हुन्न । ट्वालेटमा लामो समय बसेर मोबाइल चलाइरहँदा अनेकौं स्वास्थ्य समस्या निम्तन सक्छ । लामो समयसम्म ट्वाइलेटमा बसिरहँदा पाइल्सको समस्या निम्तिन वा बल्झिन सक्छ । बसाइँको आसन बिग्रिएर मस्कुलोस्केलेटल समस्या आउन सक्छ । यस्तो बानीले ग्यास्ट्रोइन्टेस्टाइनल समस्याहरु थप बल्झिने चेतावनी विज्ञहरुले बेला बेलामा दिइरहेका छन् । पछिल्लो समय बालबच्चादेखि बुढाबुढीसम्म सबैमा मोबाइलको लत बसेको छ । ट्वाइलेटमा समेत मोबाइल बोक्ने बानीले यो लत झनै बढाइदिन्छ । रातोपाटी बाट साभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व