Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसिडिटीको समस्या हुनेले भुलेर पनि यी खानेकुरा खान हुँदैन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ माघ १८, शुक्रबार ०८:१५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । यदि तपाईंलाई एसिडिटीको समस्या छ भने तपाईंले आफ्नो खानपानमा धेरै ख्याल गर्नुपर्छ । हेल्थलाइनको समाचारअनुसार एसिडिटीको समस्या भएका व्यक्तिले गल्तीले पनि बढी बोसोयुक्त खाना वा भुटेको खानेकुरा खानु हुँदैन।

फ्रेन्च फ्राई, डिप फ्राइड प्याज रिङ्स, आलुका चिप्स, बटर, दूध, चिज, आइसक्रिम, क्रिम, हाई फ्याट क्रिमयुक्त सलाद, क्रिम सस, हाई फ्याट कट र रातो मासु आदि खानु हुँदैन।

त्यस्तै मसलादार खानेकुरा पनि खानु हुँदैन । धेरै अध्ययनहरू भएका छन् जसमा मसालेदार खानाको सेवनले एसिडिटीको समस्या बढ्ने चेतावनी दिइएको छ । बजारमा पाइने पश्चिमी खाद्यवस्तुलाई मसलेदार बनाउन क्याप्साइसिन थपिन्छ । यो एक रासायनिक यौगिक हो जसले अन्न नलीलाई ठुलो नोक्सान पुर्‍याउँछ।

केही फलफूल र तरकारी पनि एसिडिटीका लागि हानिकारक मानिन्छ । फलफूल र तरकारी स्वास्थ्यका लागि फाइदाजनक भएतापनि एसिडिटी वा मुटुको समस्या भएका व्यक्तिले निश्चित प्रकारका फलफूल र तरकारी खाँदा समस्या हुनसक्छ । त्यसमध्ये अनानास, सुन्तला, अङ्गुर, कागती, टमाटर, लसुन, प्याज आदिका कारण एसिड रिफ्लक्सको समस्या बढ्छ ।

यसैगरी यदि तपाईँले मदिरा, कफी, चिया, कार्बोनेटेड पेय पदार्थ जस्तै सोडा, कोल्ड ड्रिंक्स, सिट्रस फ्रुट जुस, टमाटरको जुस आदिको सेवन गर्नुहुन्छ भने एसिडिटी झन् बढ्न सक्छ । रातोपाटी बाट साभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, कसरी सफा राख्ने ?
स्वास्थ्य

टूथब्रशमा हुन्छन् लाखौँ ब्याक्टेरिया, कसरी सफा राख्ने ?

२०८१ माघ १८, शुक्रबार ०८:१५
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
स्वास्थ्य

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

२०८१ माघ १८, शुक्रबार ०८:१५
स्वास्थ्य मन्त्रालयद्वारा रगत अभाव भए १११५ मा सम्पर्क गर्न आग्रह
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको रक्तदान आह्वान: रगत अभाव हुन नदिन सबैलाई आग्रह

२०८१ माघ १८, शुक्रबार ०८:१५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८१ माघ १८, शुक्रबार ०८:१५
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८१ माघ १८, शुक्रबार ०८:१५
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८१ माघ १८, शुक्रबार ०८:१५
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८१ माघ १८, शुक्रबार ०८:१५
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८१ माघ १८, शुक्रबार ०८:१५
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८१ माघ १८, शुक्रबार ०८:१५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व