Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खाली पेटमा लसुन पानी पिउनुका धेरै फाइदा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १०, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बिहान खाली पेटमा लसुन पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुनमा धेरै पौष्टिक तत्त्व पाइन्छ जसले धेरै रोगबाट बचाउँछ । बिहान खाली पेट लसुन पानी पिउनाले रक्तचाप नियन्त्रणमा रहन्छ ।

लसुनमा भिटामिन बी६, भिटामिन सी, फाइबर, म्यांगनीज, एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफङ्गल र एन्टिप्यारासाइटिक जस्ता तत्त्व पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । तर बिहान खाली पेटमा लसुनको टुक्रा खानुको सट्टा लसुन सँगसँगै पानी पिउनाले धेरै स्वास्थ्य लाभ हुन्छ ।

यदि तपाई पनि धेरै रोगहरूबाट सुरक्षित रहन चाहनुहुन्छ भने बिहान खाली पेटमा लसुन पानी पिउन सुरु गर्नुहोस् । बिहान खाली पेटमा लसुन पानी पिउनाले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । साथै रक्तचापलाई पनि नियन्त्रणमा राख्न सकिन्छ ।

-रक्तचाप नियन्त्रण गर्न बिहान खाली पेटमा लसुनको पानी पिउनु निकै फाइदाजनक हुन्छ । किनभने लसुनमा पाइने तत्त्वले प्राकृतिक रक्तचाप नियन्त्रणमा रहन्छ । यदि तपाईलाई उच्च रक्तचापको समस्या छ भने बिहान खाली पेटमा काँचो लसुन चपाएर पानी पिउनुहोस् ।

-पाचन शक्तिलाई बलियो बनाउन बिहान खाली पेटमा लसुनको पानी पिउनु पनि निकै फाइदाजनक हुन्छ । किनभने बिहान खाली पेटमा काँचो लसुन चपाएर पानी पिउनाले पाचन प्रक्रियालाई स्वस्थ राख्छ । जसले गर्दा पाचन प्रणाली राम्रोसँग काम गर्छ । यसका साथै पेट सम्बन्धी समस्या पनि टाढा रहन्छ ।

-रुघाखोकीबाट बच्न बिहान खाली पेटमा लसुनको पानी पिउनु निकै फाइदाजनक हुन्छ । किनभने लसुनमा एन्टिबायोटिक्स र एन्टिफङ्गल प्रचुर मात्रामा पाइन्छ, जसले रुघाखोकीबाट बचाउन मद्दत गर्छ। साथै, लसुनमा घाउ वा कुनै पनि सङ्क्रमण छिट्टै निको पार्ने गुण हुन्छ। यसले रुघाखोकी, फ्लू र ब्याक्टेरियाको सङ्क्रमणबाट बच्न मद्दत गर्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व