Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तौल घटाउन कसरी खाने अम्बा ? विशेषज्ञबाट सही तरिका सिक्नुहोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ४, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अम्बा धेरैलाई मनपर्ने फल हो । सजिलै पाइने यो फललाई गरिबको स्याउ पनि भनिन्छ । मानिसहरू यसलाई विभिन्न तरिकाले खान रुचाउँछन् । वाकवाकी लाग्नेदेखि पाचन सम्बन्धी समस्यासम्मका लागि अम्बाको सेवन लाभदायी मानिन्छ । तर अम्बा खाएर तौल पनि घटाउन सकिन्छ भन्ने तपाईंलाई थाहा छ ? अम्बामा पाइने आवश्यक गुण तौल घटाउनमा पनि प्रभावकारी हुन सक्छ । तर यसका लागि अम्बालाई सही तरिकाले खानुपर्छ । यो लेख मार्फत तौल घटाउन अम्बाको सेवन कसरी गर्ने भन्ने बारे जानौँ ।

तौल घटाउन अम्बा कसरी प्रभावकारी ?

अम्बामा क्यालोरीको मात्रा एकदमै कम हुन्छ । एउटा अम्बामा ३७ देखि ५५ क्यालोरी मात्र पाइन्छ । यसबाहेक अम्बा खाँदा लामो समयसम्म भोक लाग्दैन, त्यसैले पनि यो तौल घटाउनका लागि उत्तम विकल्प हुन सक्छ ।

अम्बामा फाइबर र प्रोटिन प्रचुर मात्रामा पाइन्छ, जसका कारण यसलाई राम्रोसँग पचाउन समय लाग्छ । फाइबरका कारण, यसले शरीरको मेटाबोलिजमलाई बढाउँछ र तौल घटाउन मद्दत गर्छ ।

तौल घटाउनको लागि अम्बा कसरी खाने ?

अम्बा खाँदा यसको बोक्रा पनि खानुहोस् । किनभने यसको बोक्रामा आवश्यक तत्त्वहरू पाइन्छन्, जुन पाचनका लागि आवश्यक हुन्छ ।

अम्बाको स्मूदी

अम्बाको स्मूदी पिउनाले तपाईंलाई लामो समयसम्म भोक लाग्दैन । यसका लागि २ वटा अम्बा र ४ वटा स्ट्रबेरीलाई मिक्सचर जारमा राख्नुहोस् । यसका साथै यसमा २ चम्चा मह र १ कप दूध पनि मिसाउनुहोस् । ग्राइन्ड गरेर स्मूदी तयार गर्नुहोस् र यसको मजा लिनुहोस्।

अम्बा र पुदिनाको जुस

अम्बा र पुदिनाको जुस बनाउन २ वटा अम्बालाई मिक्सचर जारमा राख्नुहोस् । आधा काँक्रो, केही पुदिनाका पात, २ चम्चा कागतीको रस र स्वाद अनुसार बिरे नुन हाल्नुहोस् । सबै कुरा मिसाउनुहोस् र एक गिलास पानी थपेर जुस तयार पार्नुहोस् ।

अम्बाको अचार

अम्बाको अचार तयार गर्न, २५० ग्राम अम्बालाई मसिनो गरी काट्नुहोस् । अब १ चम्चा कागतीको रस, अलिकति धनियाँको पात, २ वटा हरियो खुर्सानी र स्वाद अनुसार नुन हाल्नुहोस् । यसमा अलिकति पानी हालेर पिस्नुहोस् । तपाईंको अम्बाको अचार तयार भयो ।

अम्बालाई यसरी खाँदा लामो समयसम्म भोक लाग्दैन । त्यसैले तपाईंले यसलाई आफ्नो वेट लस डाइटमा पनि समावेश गर्न सक्नुहुन्छ । रातोपाटी बाट साभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

लगातारको गिरावटपछि सुनको भाउमा सामान्य सुधार, चाँदी घट्यो

असार १२, २०८३
रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक फेरि स्थगित

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व