Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजको फलफूल तथा तरकारीको मूल्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर २५, मंगलवार ०८:३५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ,भारतिय सुकेको प्याज ९३ रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ७२, आलु सेतोको ६१, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ६० रुपैयाँ कायम भएको  छ ।

यसैगरी कन्य च्याउ १६०,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ,भिण्डी ९० रुपैयाँ,सखरखण्ड ७० रुपैयाँ ,बरेला ९० रुपैयाँ ,तितो करेला १०० रुपैयाँ,कायम भएको छ ।

रायो सागको मूल्य २५ रुपैयाँ  छ । तोरिको साग ४० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २०रुपैयाँ रहेको छ ।

त्यस्तै,लोकल गाजर १०० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका डा. विश्व पौडेल को हुन् ? यस्तो छ उनको पृष्ठभुमी !
अर्थ/ब्यापार

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलको पहिलो निर्णय : पाँच सय र हजारका नयाँ नोट छाप्ने

२०८१ मंसिर २५, मंगलवार ०८:३५
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

२०८१ मंसिर २५, मंगलवार ०८:३५
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो
अर्थ/ब्यापार

सुनको भाउ आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घट्यो

२०८१ मंसिर २५, मंगलवार ०८:३५

Discussion about this post

नयाँ प्रकाशित

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

गर्भनिरोधक औषधी धेरै खानेहरुमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

२०८१ मंसिर २५, मंगलवार ०८:३५
जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

जुलाई १ देखी जर्मनी जान थप समस्या हुने, ल्यायाे अप्ठयाराे भिसा नीति

२०८१ मंसिर २५, मंगलवार ०८:३५
आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै

२०८१ मंसिर २५, मंगलवार ०८:३५
ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ मंसिर २५, मंगलवार ०८:३५
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ मंसिर २५, मंगलवार ०८:३५
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ मंसिर २५, मंगलवार ०८:३५

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व