सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उपचुनाव : कीर्तिपुर–१ को अध्यक्षमा कांग्रेस विजयी

काठमाण्डौ – कीर्तिपुर नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी हुनुभएको हो ।

एमालेका हर्ष महर्जनले ४ सय ९८ मत र नेकपा माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । यसअघिको चुनावमा पनि त्यहाँ कांग्रेस नै विजयी भएको थियो । उज्यालो अनलाइन बाट साभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds