Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त ६ मा काँग्रेसका प्रकाश चन्द निर्वाचित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १७, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार प्रकास बहादुर चन्द निर्वाचित भएका छन ।

काँग्रेसका उम्मेदवार प्रकाश बहादुर चन्दले एमाले उम्मेदवार बहादुर चन्दलाई ६२० मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसका उम्मेदवार चन्दले १ हजार १०७ र एमाले उम्मेदवार बहादुर चन्दले ४ सय ८७ मत ल्याएका थिए ।

तेस्रो पटक चुनाव लडेका राप्रपा उम्मेदवार सुशील कुमार भट्टले ३ सय ६९, पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार रामदत्त भट्टले २ सय १८, नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्र चन्दले २सय २५, नेकपा माओवादी उम्मेदवार नानाराम ओलीले १ सय २२, राप्रपा नेपालका उम्मेदवार दिल बहादुर धामीले २४, नागरिक उन्मुक्ति पाटीका उम्मेदवार हरिस डगौराले १२६, नेमकीपा उम्मेदवार दल बहादुर बोहराले १२, जनमत पाटीका उम्मेदवार यादव चन्दले ५, स्वतन्त्र उम्मेदवार थानेश्वर प्रसाद लेकखकले १४२ र अर्का स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९ मत ल्याएका थिए । कुल ५ हजार ४२३ मतदाता रहेको उक्त वडामा २ हजार ९९१ मत खसेको र ५४ मत बदर २ हजार ९३७ मत सदर भएका थिए ।

अहिले नेपाली काँग्रेस भीमदत्त नगर ५ कै वडा सभापति समेत रहेका प्रकाश बहादुर चन्दले पनि यस अघि ०७९ मा काङ्ग्रेसकै उम्मेदवार स्व. महेन्द्र खड्का भन्दा ४ मत बढि ल्याएका छन । उतिबेला काँग्रेसले १ हजार १०३ मत ल्याएको थियो ।

एमाले र काँग्रेसका उम्मेदवार काका भतिज, एमाले, राप्रपा उम्मेदवार मितज्यू, एमाले, समाजवादी उम्मेदवार बाजे-नाती रहेको छ । काँग्रेस, एमाले, समाजवादी र राप्रपाका उम्मेदवार एकै भगवती टोलमा रहेका छन ।

भीनपा ६ को उप निर्वाचनमा एमालेबाट काका बहादुरलाई हराउँदै भतिज प्रकाश बहादुर चन्द भारी मतले निर्वाचित भएका छन । भीनपा ६ को वडा पुन: काँग्रेसले नै कब्जा गर्न सफल भएको छ । निर्वाचित भएपछि काँग्रेस उम्मेदवार प्रकाश बहादुर चन्दले चुनावमा जनतासँग गरेका बाचा पुरा गर्ने प्रण गरेका छन ।

उनले चुनावका बेला जनतासँग गरेका बाचादेखि स्व. महेन्द्र खड्काले अघि सारेका योजना कार्यान्वयन गर्ने बताए । यस पटक उप निर्वाचनमा एमाले, समाजवादी र राप्रपाको जनमत घटेको छ ।

मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले आइतबारै मध्यरातमा मत गणना सम्पन्न भएको बताए । कञ्चनपुरमा सम्पन्न भएको उप निर्वाचन भयरहित वातावरणमा सम्पन्न भएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व