Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त ६ उपनिर्वाचन : ५५ प्रतिशत मात्रै मतदान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर १६, आईतवार १८:३५
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि आइतबार भएको उप निर्वाचनमा आधा भन्दा केही मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदय प्रकाश जोशीले २ हजार ९ सय ९१ मत खसेको बताए ।

१ हजार ६ सय ६ महिला र १ हजार ३ सय ८५ पुरुषले मतदान गरेका छन । कुल ५ हजार ४३४ मतदाता मध्ये २ हजार ९९१ मात्रै मत खसेका हुन । ५५ प्रतिशत मात्रै मतदान भएको छ । १ सय ४ बढी महिला मतदाता रहेकोमा अहिले २ सय २१ बढि महिलाले मतदान गरेका छन् ।

२ हजार ६६५ पुरुष, २ हजार ७६९ महिला रहेका छन । उक्त वडामा आधिकांश युवा विदेश भएकाले मत कम खसेको अनुमान गरिएको छ । मतदान स्थलदेखि केही बेरमै भीनपा ६ वडा कार्यालय मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणना गर्ने तयारी भइरहेको छ ।

एक वडाध्यक्ष पदका लागि दुई स्वतन्त्र सहित १० दलका उम्मेदवार चुनावी मैदानमा थिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले शान्तिपूर्ण रुपमा मतदान सकिएको र सोही अनुप मत गणना गर्नुपर्नेमा जोड दिएका छन् ।

यसरी झण्डै आधा भन्दा कम मतदान खसेपछि नागरिक चिन्तित भएका छन् ।

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’
कन्चनपुर

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’

२०८१ मंसिर १६, आईतवार १८:३५
श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न
कन्चनपुर

श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न

२०८१ मंसिर १६, आईतवार १८:३५
महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन
कन्चनपुर

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

२०८१ मंसिर १६, आईतवार १८:३५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८१ मंसिर १६, आईतवार १८:३५
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८१ मंसिर १६, आईतवार १८:३५
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८१ मंसिर १६, आईतवार १८:३५
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८१ मंसिर १६, आईतवार १८:३५
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८१ मंसिर १६, आईतवार १८:३५
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८१ मंसिर १६, आईतवार १८:३५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व