Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी तिमीलाई दुःख दिन सक्थे र ? 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर १६, आईतवार ०८:५९
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

मलाई थाहा छ तिमी धेरै थकित छौ !
अपुरो निद्रा, भोको पेट, तिम्रो दौडधुप।
तिम्रो हतास, तिम्रो छटपटी,
तिम्रो एक्लोपन, तिम्रो वैराग्य।
यो सबैकुराको साक्षी म
कसरी तिमीलाई दुःख दिन सक्थे र ?
मैले आफूले कति बुझे,
यो मनलाई कति पटक बुझाए,
बढेको धड्कनलाई कति पटक थमथमाए।
न्यानो घाम लाग्दा, झरी पर्दा,
बिहान, साझँ, दिन, राात
कुनै क्षण छैन तिम्रो याद नआएको।
कति पटक बुझाऊँ यो छटपटी मनलाई ?
तिमिले नै मलाई
प्रेम कसरी गर्ने भनेर प्रश्न गर्यौ भने
म कहाँ जानू फेरि प्रेम पाठ पढ्न ?
को भेटिन्छ फेरि अर्को गुरु
जसले मलाई तिमीले जस्तै
प्रेम गर्न सिकाउँछ ?
सम्भव छ र तार टुटेको सारङ्गी बाट
फेरि मीठो सङ्गीत भर्न ?
खै कस्तो प्रेम गरेउ,
आफू हराउँदा अरुलाई तड्पन् हुने गरि।
आदत नबसाल्ने गरि प्रेम गर्न मिल्दैन र ?
मलाई धेरै कुर गर्न मन छ।
हामिले सँगै देखेका सपनाहरू
फेरि सम्झन मन छ,
मलाई हेर्न मन छ, तिलमिलाइ एकटकले ।
तिमी हाँसेको, तिमीले उत्साहित हुँदै
तिम्रो दिन मलाई बेलिबिस्तार गरेको।
मलाई धेरै बोल्न मन छ।
हातले पानको पात बनाउदै
मैले गर्ने माया देखाउन मन छ।
समय सधैँ एकनास पनि त हुँदैन ।
हिजो समय मात्र थियो र ?
हिजो माया पनि त थियो,
हिजो उपस्थिति पनि त थियो।
जुन तिमी हुनु भन्दा पहिला
कहिल्यै थिएनन् र ती सबै फेरि हुनेछन।
यसरी हुने छन कि,
ती फेरि नहुँदा त्यति पीडा कहिले परेको नहोस्।
यो सब त परिवर्तन भइनै रहन्छ।
केवल हाम्रो एक अर्का प्रतिको  माया,
न्यानोपन, विश्वास र साथ।
आउ समीपमा !
बनौ एक लाखमा
तिम्रो सिरानी, मेरो काखमा अनि
बाँसुरीको धुनमा तिलमिलाइ झुलाउँछु।
लोरी सुनाउँछु, सफल प्रेमका कथा सुनाउँछु।
तिमी न हुँदाको मेरो छटपटी सुनाउँछु।
जानी नजानी नाच्छु, तिलमिलाइ
फकाउँछु, तिलमिलाइ हसाउँछु।

फेरि मेरो माया जालमा फसाउँछु।
आउ !
फेरि त्यो दिलमा यो दिल बसाउँछु। 

हिमाल शाही

कैलाली

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रामायणको राजनीति र नेपालको अवस्था : सत्ता लंकामा,जनता वनवासमा
विचार/ब्लग

रामायणको राजनीति र नेपालको अवस्था : सत्ता लंकामा,जनता वनवासमा

२०८१ मंसिर १६, आईतवार ०८:५९
मुलुकका लागि सांस्कृतिक राजा र नागरिकका लागि सुधारिएका सुसंस्कृत पार्टीहरू
विचार/ब्लग

मुलुकका लागि सांस्कृतिक राजा र नागरिकका लागि सुधारिएका सुसंस्कृत पार्टीहरू

२०८१ मंसिर १६, आईतवार ०८:५९
कर्मकाे फल मिठाे
विचार/ब्लग

कर्मकाे फल मिठाे

२०८१ मंसिर १६, आईतवार ०८:५९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८१ मंसिर १६, आईतवार ०८:५९
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ मंसिर १६, आईतवार ०८:५९
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ मंसिर १६, आईतवार ०८:५९
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ मंसिर १६, आईतवार ०८:५९
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ मंसिर १६, आईतवार ०८:५९
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ मंसिर १६, आईतवार ०८:५९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व