Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खप्तड युवा क्लबद्वारा ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर १२, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । खप्तड युवा क्लबले ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा वितरण गरेको छ। वेदकोट नगरपालिका वडा नम्बर १० मा रहेको खप्तड युवा क्लबले बुधबार एक कार्यक्रमको आयोजना गर्दै ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा (कम्बल) वितरण गरेको हो।

क्लबका संस्थापक अध्यक्ष तेज कठायतले देउसी भैलो कार्यक्रमबाट सङ्कलित रकमबाट ज्येष्ठ नागरिकलाई खादा र माला लगाएर सम्मान गरिएको बताए। साथै कार्यक्रममा १० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा (कम्बल) वितरण गरिएको उनले बताए।

कार्यक्रममा होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीको प्रमुख आतिथ्य रहेको थियो भने क्लबका अध्यक्ष बिर बहादुर खातीको सभापतित्व रहेको थियो। साथै उक्त कार्यक्रममा स्थानीय समाजसेवी हरिस भाट, खडक सिह कठायतको विशिष्ट आतिथ्य रहेको थियो।

न्यानो कपडा वितरणमा होटल व्यवसायी सङ्घ कञ्चनपुर र स्थानीय समाजसेवी हरिस भाटले सहयोग गरेको क्लबले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने
फ्ल्यास हेडिङ

सुदूरपश्चिमको उत्कृष्ट नगरपालिका बन्दै वेदकोट, जनकपुरमा सम्मान गरिने

कार्तिक १२, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

१३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा

१३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा

कार्तिक २७, २०८३
काठमाडौं गोर्खाजले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

काठमाडौं गोर्खाजले टस जित्यो, सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

कार्तिक २७, २०८३
महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेट

महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेट

कार्तिक २७, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

कार्तिक २७, २०८३
६ प्रदेशको आर्थिक गणनाको तथ्याङ्क प्रशोधन सम्पन्न

६ प्रदेशको आर्थिक गणनाको तथ्याङ्क प्रशोधन सम्पन्न

कार्तिक २७, २०८३
यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

यूएईमा भीषण सडक दुर्घटना : १४ जनाको मृत्यु, ३० घाइते

कार्तिक २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व