Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आईसीसीले च्याम्पियन्स ट्रफीका लागि ‘हाइब्रिड’ मोडल प्रस्ताव गर्ने सम्भावना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ मंसिर १२, बुधबार १८:२७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२५ को च्याम्पियन्स ट्रफीको संस्करणका लागि ‘हाइब्रिड’ मोडल प्रस्ताव गर्ने तयारी गरेको छ ।

च्याम्पियन्स ट्रफी मूल रूपमा अर्काे वर्ष पाकिस्तानमा हुने तय भएको छ । क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकबजको रिपोर्टअनुसार अर्काे वर्षको फेब्रुअरी–मार्च महिनामा हुने आठ वटा टोलीको प्रतियोगिताका लागि भारतले पाकिस्तान नजाने निर्णय गरेपछि आईसीसीले च्याम्पियन्स ट्रफीको स्थलबारे छलफल गर्न पर्सि शुक्रवार निर्देशक बोर्डको बैठक बोलाएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तान भ्रमण नगर्ने निर्णय आधिकारिक रूपमा घोषणा नगरे पनि बोर्डले आफ्नो योजना पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र आईसीसीलाई जानकारी गराएको खबरमा उल्लेख छ ।

पीसीबीले पटक पटक हाइब्रिड मोडललाई स्वीकार गर्दै सबै खेल पाकिस्तानमा नै खेलिने बताएको छ, तर पछिल्लो जानकारीअनुसार हाइब्रिड मोडलमा पाकिस्तानमा १० तथा अर्काे देशमा एक सेमिफाइनल र फाइनलसहित पाँच वटा खेल खेलाउनेबारे आईसीसीको छलफलका क्रममा प्रस्तावित हुने अपेक्षा गरिएको छ ।

सम्भावित सम्झौताको रूपमा आईसीसीले हाइब्रिड मोडेलको प्रभावलाई कम गर्न प्रयास गर्न सक्ने र भारत अन्तिम चार वा अन्तिम दुईमा छनोट हुन नसक्ने सम्भावित परिदृश्यमा पाकिस्तानमा नै सेमिफाइनल र फाइनल दुवै आयोजना गर्न सहमत हुन सक्ने क्रिकबजको रिपोर्टमा उल्लेख छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित
खेलकुद

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ मंसिर १२, बुधबार १८:२७
आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र हैदराबाद खेल्दै
खेलकुद

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र हैदराबाद खेल्दै

२०८१ मंसिर १२, बुधबार १८:२७
राजस्थानसँग हार्‍यो चेन्नई
खेलकुद

राजस्थानसँग हार्‍यो चेन्नई

२०८१ मंसिर १२, बुधबार १८:२७

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ मंसिर १२, बुधबार १८:२७
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ मंसिर १२, बुधबार १८:२७
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ मंसिर १२, बुधबार १८:२७
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

२०८१ मंसिर १२, बुधबार १८:२७
आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ मंसिर १२, बुधबार १८:२७
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ मंसिर १२, बुधबार १८:२७

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व