Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दैजी बजार व्यवस्थापन समितिको पहिलो साधारण सभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक १०, शनिबार १३:५३
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दैजी बजार व्यवस्थापन समितिको पहिलो साधारण सभा सम्पन्न भएको छ। शनिबार होटल हाइवे ग्रिनको सभाहलमा उक्त सभा सम्पन्न भएको हो।

कार्यक्रममा दैजी बजार व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर ठकुल्लाको सभापतित्व रहेको थियो भने वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा वेदकोट -१० का वडा अध्यक्ष रतन सिह विष्ट , होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी लगायतको विशिष्ट आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले बजारलाई थप व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए । साथै नगर प्रमुख बोहराले वेदकोट नगर उद्योग वाणिज्य सङ्घले पनि सकृय हुनुपर्ने  बताए।

त्यसैगरी होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले व्यवसायीका पिर मर्कालाई समाधान गर्दै बजारमा व्यवसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए।

समितिका अध्यक्ष तेज बहादुर ठकुल्लाले बजार व्यवस्थित बनाउने विषयमा आफू गम्भिर भएर लागेको बताए । उनले बजारमा खानेपानी, शौचालय, सरसफाइ लगायतको उचित व्यवस्थापन समितिको प्राथमिकतामा रहेको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन

२०८१ कार्तिक १०, शनिबार १३:५३
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा

२०८१ कार्तिक १०, शनिबार १३:५३
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा डिजिटल डाटा संकलन सफ्टवेयर निर्माण

२०८१ कार्तिक १०, शनिबार १३:५३

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ कार्तिक १०, शनिबार १३:५३
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ कार्तिक १०, शनिबार १३:५३
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ कार्तिक १०, शनिबार १३:५३
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ कार्तिक १०, शनिबार १३:५३
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ कार्तिक १०, शनिबार १३:५३
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ कार्तिक १०, शनिबार १३:५३

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व