Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उद्योग वाणिज्य सङ्घ कञ्चनपुरको वार्षिक साधारण सभा सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक ८, बिहीबार ०७:३७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । उद्योग वाणिज्य सङ्घ कञ्चनपुरको वार्षिक साधारण सभा सम्पन्न भएको छ। बुधवार  उद्योग वाणिज्य सङ्घको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो।

वार्षिक साधारण सभाको उद्‌घाटन समारोहको अध्यक्षता ग्रहण समेत रहेका कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले औद्योगिक बाढ विकासका लागि पूर्वाधारमा जोड दिएका छन् । अध्यक्ष जोशीले महाकाली नदीमा निर्माणाधीन भएको नेपाल भारत जोड्ने वनवासा पुल बुन्ने समय वृद्धि पनि सङ्घको पहल भएको स्मरण गराउँदै दोधाराचाँदनी सुक्खा बन्दरगाह, देखी औद्योगिक क्षेत्र विस्तार, महाकाली कोरिडोर विस्तार, हुलाकी सडक विस्तारदेखि विद्यमान उद्योगी व्यवसायीहरूका आम आर्थिक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

आर्थिक वृद्धिदेखि मुलुकको समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको समेत ओल्याउँदै उनले सरकारले औद्योगिक पूर्वाधार विकासका कार्यक्रम अधि बढाउनुपर्नेमा जोड दिए। चार वर्ष अघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेकै देजी औद्योगिक क्षेत्र सञ्चालन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। अब कुरा, भाषणले नभई तीनै तहका सरकारले काम गरेर देखाउनुपर्ने अध्यक्ष जोगीको टिप्पणी थियो।

सङ्घले समग्र जिल्लाको आर्थिक विकासको भूमिका निर्वाह गर्दै आएको अध्यक्ष जोशीको भनाइ छ। सङ्घले विगत र भावी दिनमा समेत स्वदेशी वस्तु तथा सेवाको अन्तराष्ट्रिय बजार प्रर्वद्धनका लागि भारतको देहरादुनमा मेला लगाएको बताए। कार्यक्रमको सञ्चालन गर्दै कञ्चनपुर उद्योग वाणिज्य सङ्घका महासचिव खगेश्वर बोहराले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उद्योगी व्यवसायीको सहितका सबै क्षेत्रको औद्योगिक व्यवसायिक विकासका लागि थुप्रै कामकाज गर्दै आएको बताए 

राष्ट्रिय स्तरसम्मका समाजिक एवम् आर्थिक गतिविधि गर्दै आएको बताए। कार्यक्रममा पत्रकारदेखि उद्योगी व्यवसायीलाई सम्मान गरिएको छ। वाणिज्य सङ्घले वाणिज्य खानेपानी उद्योगी डिपी खरेल, सङ्घका पूर्व अध्यक्ष गणेश दत्त जोशी, उद्योगी हरिकृष्ण भट्ट, खानेपानी उद्योगी डिपी खरेल, छापाखाना व्यवसायी बलदेव अवस्थीलाई पनि सम्मान गरेको छ। खरेल लामो समयदेखि खानेपानीका उद्योगी हुन। खरेल महेन्द्रनगरको शिव महादेव वाटर एण्ड मल्टि प्रोडक्सन इन्डष्ट्रिजका सञ्चालक पनि हुन्। लामो समयदेखि खानेपानी व्यवसाय गर्दै आएका खरेलले विभिन्न सार्वजनिक क्षेत्रमा निःशुल्क पानी पनि उपलब्ध गराउँदै आएका छन्। 

उद्योगी, व्यवसायी खरेल, जोशी, भट्टलाई पनि यस क्षेवकी आर्थिक समाजिक विकासमा योगदान पुन्याएको भन्दै सम्मान गरेको हो। संघकै कर्मचारी मान बहादुर डगौरालाई पनि सम्मान गरिएको छ। गत शैक्षिक सत्र ०८०मा चार जिपिए ल्याउने दुई विद्यालयलाई पनि सम्मान गरिएको छ। इन्टरनेशनल पब्लिक स्कूल महेन्द्रनगर र कञ्चनजङ्ग इंडलिस सेकेन्ड्री स्कूल गुलरियालाई सम्मान गरेको हो। ईन्टरनेशनल पब्लिक स्कूलका प्रिन्सिपल राजेन्द्र प्रसाद भट्टले सम्मान पत्र ग्रहण गरेका थिए । 

कार्यक्रमका प्रमुख ऑतथि समेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक बुद्धि विकासका लागि निजी क्षेत्रसंग सहकार्य गर्ने बताए। कार्यक्रममा सूप प्रदेश सरकार का भूमि व्यवस्था कांप तथा सरकारी मन्त्री बीर बहादुर थापा पातल ले औद्योगिक वृद्धि विकासमा जोड दिए। कार्यक्रममा उद्योगी, व्यवसायी सहितका सरोकारवालाको सहभागिता रहेको थियो

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत
कन्चनपुर

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ कार्तिक ८, बिहीबार ०७:३७
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न
कन्चनपुर

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ कार्तिक ८, बिहीबार ०७:३७
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार
कन्चनपुर

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८१ कार्तिक ८, बिहीबार ०७:३७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८१ कार्तिक ८, बिहीबार ०७:३७
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ कार्तिक ८, बिहीबार ०७:३७
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ कार्तिक ८, बिहीबार ०७:३७
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ कार्तिक ८, बिहीबार ०७:३७
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ कार्तिक ८, बिहीबार ०७:३७
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ कार्तिक ८, बिहीबार ०७:३७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व