Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज कार्तिक ७ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक ७, बुधबार ०७:४०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आजको पञ्चाङ्ग
वि.सं. कार्तिक ०७, २०८१ । ई.सं. 23 Oct, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ कौलागा । कालयुक्त दक्षिणायन शरद । बुधबार कार्तिक कृष्णपक्ष । तिथि षष्ठी ०६:४२ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र आर्द्रा ११:२९ बजेसम्म, त्यसपछी पुनर्वशु । योग शिव १३:२२ बजेसम्म, त्यसपछी सिद्ध । करण वणिज ०६:४२ बजेसम्म, त्यसपछी भद्रा १८:२३बजेसम्म, त्यसपछी वव । चन्द्रराशि मिथुन । आनन्दादि योग मुसल । दिनमान ११:१६ । सूर्योदय ६:०९ । सूर्यास्त १७:२५ । वृश्चिकमादृश्यःसूर्य ९:१ बजे । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ कष्टकर यात्राका साथै मन कमजोर रहला । आँटेको काममा अवरोध आउनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । पारिवारिक समस्या पनि बढ्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी यात्रा पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज समयलाई मध्यनजर गर्दै काम गर्नुपर्छ नत्र समस्या बढ्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम
देश/राष्ट्रिय

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम

२०८१ कार्तिक ७, बुधबार ०७:४०
लोप हुँदै गएको ‘न्वालो’ र यसको संरक्षणको आवश्यकता
देश/राष्ट्रिय

लोप हुँदै गएको ‘न्वालो’ र यसको संरक्षणको आवश्यकता

२०८१ कार्तिक ७, बुधबार ०७:४०
सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस
देश/राष्ट्रिय

सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस

२०८१ कार्तिक ७, बुधबार ०७:४०

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ कार्तिक ७, बुधबार ०७:४०
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ कार्तिक ७, बुधबार ०७:४०
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ कार्तिक ७, बुधबार ०७:४०
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

२०८१ कार्तिक ७, बुधबार ०७:४०
आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ कार्तिक ७, बुधबार ०७:४०
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ कार्तिक ७, बुधबार ०७:४०

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व