Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

युट्युबले भिडिओमा आउने विज्ञापनको ‘स्किप बटन’ हटाउँदै छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २७, २०८१
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केही समयअघि सामाजिक सञ्जाल रेडिटमा प्रयोगकर्ताले युट्युब विज्ञापनमा देखिने ‘स्किप बटन’मा नयाँ परिवर्तन आएको उल्लेख गरेका थिए । पोस्ट मार्फत उनीले उक्त ‘स्किप बटन’ कालो÷खैरो आयातकार आकारले ढाकेको उल्लेख गरेका थिए । पछिल्लो समय भने विज्ञापन स्किप गर्नुअघि द‍ेखिने काउन्टडाउन टाइमर पनि हटाइएको उनीहरूको दाबी थियो ।

यसलाई लिएर कतिपयले विज्ञापन स्किप गर्न युट्युबले कठिन बनाउन लागेको अनुमान गरेका छन् । केहीले भने युट्युब भिडिओ हेर्दा देखिने स्किप बटन नै हटाउन लागेको अड्कल काटेका छन् । कुनै पनि भिडिओ हेरिरहँदा एक्कासि विज्ञापन आउँदा पक्कै राम्रो अनुभव हुँदैन । त्यसले युजर एक्सपिरियन्सलाई पनि असर गर्छ ।

तर, यस्तो हल्ला चलिरहँदा युट्युबले भने स्किप गर्न मिल्ने विज्ञापनमा स्किप बटन अझै पनि पाँच सेकेन्डपछि मात्र आउने जनाएको छ । बढीभन्दा बढी प्रयोगकर्ताले विज्ञापनमा ध्यान दिन सकुन् भनेर विज्ञापनलाई सरल बनाउन लागेको युट्युबको भनाइ छ ।

सोही कारण काउन्टडाउन टाइमरको साटो प्रोगेसबार देखाउन केही परिवर्तन भइरहेको युट्युबले प्रतिक्रिया दिएको छ । युट्युबको विज्ञप्तिमा समेत विज्ञापनको स्किप बटनलाई हटाउने कुरा उल्लेख छैन । तर, कम्पनीले एड ब्लकर बन्द गर्न व्यापक रूपमा भने काम गरिरहेको जनाएको छ । यद्यपि यी परिवर्तन सबै प्रयोगकर्ताले अनुभव गर्न भने पाएका छैनन् । आगामी दिनहरूमा यी परिवर्तन अन्य प्रयोगकर्ताहरूमा पनि देखिन सक्ने अनुमान गरिएको छ । टेकपानाबाट सभार 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

साउन २१, २०८३
सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व