Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘मम्मी’ – तुई भोकै हुन्थे कि ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १०, २०८१
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

‘मम्मी’ – यो शब्द आफूई हो महान, कि बनाए तुइले ?
आज दुई लाइन लेख्खु बठी नाई रोक सक्या मुइले
आदा राती उठ बरे, हमरी निन नाई टुट भुनि सद्दिले काम गरुन्थे
गोठो काम, घरो काम सब गरिबरि हमलाई परकुन्थे
हम त आफ्ना काममा झान्थ्या कि, शायद तुइ रोटो लै खान्थे ?
स्कुल बठी अन्ज्या मेरि लेख्या किल्यै बनाईरेखुन्थे,
भोक लाग्गै हुनि हो झट्ट खा भुणि दिन्थे जभैले
तुई भोकै हुन्थे कि ? नाई जाण्या मुइले कभैले

झरीका दिन, आफु भिजिबरी ले भाइर काम गद्दु नाई छाडे
मुई भिज्लो भुणे, पल्ला घर बठी ले भितरै खाना ल्यादिए
जेठका मैना घाममा जिन निक्ले, भुणे सेल(छाया) माई बसे
छाकाला घाममा पानी नखाईबरि लै तुई खेत खनबरी बसे
पुषका मैना पुरानै कपडा लागाइबरि बसुन्थे
मेरि लेख्या भुन्या ऊनका टोपी, बन्यान बुन्दिन्थे
निनमा मेरा आखा बन्द भया बेला लै रात खाना खुवाए
सब्बे है झट्टु उठी, सब्बे है पाछा सिबरी लै
तुईले आफ्नी लेख्या टाइम कभै नाई पाए
पता नाई तुई खान्या कि लेख्या लै फुर्सद पन्थे कि नाई

बासा आईबरि सबलाई खाना खुवाइबरी सियाले
तुईलाई त कसैले नाई सोध्यो, खाए लै कि नाई
एक दिन मात्रै काँ, थाहा नाइ थिन कति दिन इसै बित्या
तुई कति बादल जस्या काममा मात्रै डुल्या,
हजार सपना भया चरा पिजँडामै रै गया बस्या,
तेरा गद्दाले हमरी बगैचाका फूल जभैले पाया फुल्या
तुइलाइ ले भगवानको ब्रत बस्सु धेक्या
तर तन सब मेरि लेख्या थ्या

आफ्ना बारमा सोच्चु लै फुर्सद काहै तुईलाई
दिन भोकै बसी र रात नसुति मागे मेरि लेख्या
भगवान लै देखिबरि उसैल बनायो हो त
यो मान्सु भुणी होलो सोचमा पड्या
आज मुई टारा आयु, मुई लाई त यो कुरा सोच्याकि टाइम नाई
तर तेर दिनचर्या उसाई हुन्ला मम्मी
हजार सुर्य गया, लाख तारा गया तर तेरा नयाँ दिन आया नाई
मुई कति स्वार्थी भयु तुई सित दिनको इक फेर्या बोल्लु लै सक्कु नाई
और एक तुई छै जो आफ्ना बारिमा ल्यै सोच्याकि आदत नाई

मुई त सोचुन्थ्यु, तुइ कभै नाई थग्गया रैछ
हमले किनाई गरबर ले, घर त आफु चल्या रैछ
तुइलाई रिसाउनले न आउन्या रैछ
तुईलाई कभै आरामले नबस्ग्या लै हुने रैछ
यो त मेरा दुई नाना आखाँनले देख्या आग्गास रैछ
इन सब त तेरि नदेख्या महानता रैछ
तस्सा दिन मेरा जीवनमा अब कब आलो ?
आजी उनुई दिन बाच्या मन लागुन्छ
धन्य छ मम्मी, तुई झो और को होलो
भगवान त नाई धेकिरेख्या, मम्मी
तर तेरा अइतिर भगवानले हार झालो
भगवानले हार झालो !!

 

भुवन सिंह बिष्ट 
दशरथचन्द नगरपालिका १०, बैतडी

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र
मुख्य समाचार

काँग्रेसभित्र सुधारको आवाज उठाउनु गलत होइन : नेता मिश्र

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

झापाका चिया उद्योग भोलिदेखि बन्द हुने

असार ३, २०८३
त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

त्रिविद्वारा अनुपस्थित प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन आह्वान

असार ३, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

असार ३, २०८३
गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

गेरुवा गाउँपालिकामा ३० दिने निःशुल्क लोकसेवा तयारी कक्षाको समापन

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व