सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्कले एसईईमा ल्यायो जिल्लामै उत्कृष्ट नतिजा, ४३% विद्यार्थीले ल्याए ए प्लस ग्रेड

बाँकी सबै उत्कृष्ट नतिजामा पास

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित सार्क एजुकेशन फाउण्डेसनले एसईई परीक्षामा शत प्रतिशत नतिजा ल्याएको छ । एसईईमा सहभागी विद्यालयका सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी २८ विद्यार्थीमध्ये १२ जना ३.६ देखि ४ जीपीए र अन्य ३.२ देखि ३.५ जीपीए ल्याएर उत्तीर्ण भएका छन् ।

सार्क फाउण्डेशनको यो चौथो एसईई ब्याच हो । सार्कले २०७५ देखि पठनपाठन सुरु गरेको हो । सार्क फाउण्डेशनका निर्देशन लक्ष्मण वस्नेतले एसईईमा सन्तोसजनक नतिजा आएको बताए ।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.