Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा एआई तालिम सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १९, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर– वेदकोट नगरपालिकाले AI (Artificial Intelligence)  सम्बन्धि १ महिने तालिमका लागि अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ ।

शनिवार आयोजना गरिएको उक्त १ महिने तालिमको अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख भोजराज बोहराको अध्यक्षता रहेको थियो भने विषिष्ट अतिथि नगर उप प्रमुख तुलसी जोशी, मुख्य प्रशिक्षक काठमाडौं विश्वविद्यालयका प्राध्यापक, ब्क्ष् संकायका विभागीय प्रमुख तथा तालिमका प्रशिक्षक डा. यज्ञ राज पण्डेय रहेका थियो । नगर प्रमुखको विषेश पहलमा आयोजना हुन लागेको उक्त कर्यक्रम सूचना प्रविधिलाई जोड दिई, सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थीहरुका लागी बहुआयामिक तथा सिपको समेत विकास हुने आशा लिइएको छ।

वेदकोट नगरपालिकाका १० वटै वडा बाट प्राप्त ५५ आवेदनमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत तथा अध्ययन गरिसकेका विद्यार्थिहरुलाई लक्षित गरि संचालनमा ल्याईएको उक्त तालिममा ३२ जना सहभागी छनौट भएका छन।

विभिन्न परम्परागत तालिम बाहेक यस क्षेत्रमा कुनै पनि स्थानीय सरकारले यस्ता किसिमका बहुआयामिक तथा सवलिकरण गर्ने तालिमको आयोजना गरेको देखिदैन । सूचना प्रविधिको विकास संगै यसको महत्व दिनानुदिन बढ्दै गईरहेको हुँदा नगर भित्र रहेका विद्यार्थीहरुका लागि समेत नौलो प्रयास वेदकोट नगरपालिकाले थालनी गरेको र उक्त कार्यक्रमबाट लाभान्वित सहभागीहरुको शैक्षिक पाठ्यक्रम बाहेक अतिरिक्त क्षमताको विकास गर्न आवस्यक रहेको तथा आगामि आर्थिक वर्षहरुमा पनि यस्ता किसिमका नवप्रवर्द्धनमा आधारित तालिमहरु संचालनमा ल्याईने नगर प्रमुख भोज राज बोहराको भनाइ छ।

शैक्षिक पाठ्यक्रम बाहेक सैद्धान्तिक विषयबस्तु समेटी प्रयोगात्मक विधिबाट प्रशिक्षार्थीहरुको क्षमता अभिबृद्धि गर्नेगरि उक्त तालिम संचालन गरिने तालिमका प्रशिक्षक डा. यज्ञ राज पण्डेयले बताएका छन।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

साउन २१, २०८३
भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

साउन २१, २०८३
सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

साउन २१, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्यमा ८ हजार रुपैयाँको उछाल

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व