Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल बजारमा आउँदै रियलमी १२ प्रो प्लस, केके छन् फिचर ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १९, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चिनियाँ मोबाइल निर्माता रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी १२ प्रो प्लस चाँडै नेपाली बजारमा ल्याउने भएको छ । यो फोनमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रेजोलुसन रहेको छ, जसले प्रयोगकर्तालाई रङ्गिन तथा शार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्नेछ ।

रियलमी १२ प्रो प्लस मा १२० हर्जको रिफ्रेश रेट रहेको छ । फोनको पर्फर्मेन्स तथा स्टोरेजको कुरा गर्ने हो भने क्वालकम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्न सक्छ ।

 

यो फोनमा १२ जीबीको ¥यामसँगै ५१२ जीबीको स्टोरेज दिइएको छ । जसलाई आवश्यकता अनुसार २४ जीबीसम्म बढाउन पनि सकिन्छ ।

क्यामेरा

फोटोग्राफी तथा भिडियो निर्माणमा रुचि राख्नेहरूका लागि रियलमी १२ प्रो प्लसको क्यामरा अति उपयोगी रहेको बताइएको छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभी ६ ४बी सेन्सर र ओआईएस, स्पष्ट फोटोको लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामेरा र ३२ मेगापिक्सेलको सोनि आईएमएक्स ६१५ सेल्फी क्यामेरा जस्ता अत्याधुनिक विशेषताहरू यो फोनमा समावेश छन् ।

यसमा रहेका क्यामेराले प्रयोगकर्तालाई अटो जुम, सुपर नाइटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ जस्ता फिचर उपलब्ध गराउनेछ ।

टिकाउ ब्याट्री र सुपर फास्ट चार्जिङ

६७ वाटको सुपरभोक सुपर फास्ट चार्जीङ युक्त ५,००० एमएएचको ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लस थोरै समय चार्ज गरेरै धेरै समयसम्म चलाउन सकिन्छ । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा यूएसबी टाइप–सी केबल निःशुल्क पाइनेछ।

नेपालमा रियलमी १२ प्रो प्लस को १२ जिबी ¥याम र २५६ जीबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ ।- टेकपाना

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

साउन २१, २०८३
भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

साउन २१, २०८३
सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

साउन २१, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्यमा ८ हजार रुपैयाँको उछाल

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व