Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोस्रो मेयर कप डे- नाईट टि-१० क्रिकेट प्रतियोगिता : पहिलो दिन दुई खेल सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र २६, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका गड्डाचौकीमा दोस्रो मेयर कप डे- नाईट टि-१० क्रिकेट प्रतियोगिता शुरु भएको छ । भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयको आयोजनामा आइतबारदेखि प्रतियोगिता शुरु भएको हो ।    

गड्डाचौकीको सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको दोस्रो मेयर कप डे–नाइट क्रिकेट प्रतियोगिताको भीमदत्त नगरका मेयर पदम बोगटीले उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै मेयर बोगटीले क्रिकेट क्षेत्रको बृद्धि विकासका लागि भीनपा ११ वडाले गरेको कामको प्रसंसा गर्दै पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष एव प्रतियोगिताका संरक्षक प्रकाश थापाले नगर क्षेत्रको क्रिकेटको वृद्धि विकास, खेलाडी उत्पादन गर्न, गड्डाचौकी क्षेत्रको पर्यटन प्रर्वद्धन सहित विविध नगरको समृद्धिका लागि आफूले चुनाव जितेपछि हरेक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको बताए । वडाध्यक्ष थापाका अनुसार यस पटक विजेतालाई २ लाख, ५१ हजार, उपविजेतालाई १ लाख २१ हजार नगद सहित ट्रफी, प्रमाण पत्र र उत्कृष्ट खेलाडीलाई विविध पुरस्कार दिइनेछ।

त्यसैगरी आईतबार भएको उद्घाटन खेलमा भीमदत्त -५ र भीमदत्त -८ ले विजयी सुरुवात गरेको छ । भीमदत्त -५ ले भीमदत्त -६ (ए) लाई १४ रनले र भीमदत्त -८ ले सीएमजी क्लबलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो। पहिलो खेलका म्यान अफ द म्याच भीमदत्त ५ का चन्द्र देव बिष्ट भएका छन् भने दोस्रो खेलबाट भीमदत्त ८ का दिनेश धामी म्यान अफ द म्याच हुन् सफल भएका छन्।

तस्बिर : डिल्ली राज पन्त
प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित
खेलकुद

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो
खेलकुद

एनपीएलमा सुदूरपश्चिम रोयल्सले कुगेलेइनलाई तेस्रो सिजनमा पनि राख्यो

भदौ २, २०८३
एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ
खेलकुद

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व