Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लक्ष्मी माध्यमिक विद्यालय खैरभट्टीमा लागूऔषध नियन्त्रण समबन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र २३, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १५ खैरभट्टीमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा लागूऔषध नियन्त्रण समबन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार सम्पन्न उक्त कार्यक्रममा समाजसेवी एवम् विद्यालयका पूर्व प्रधानाध्यापक नरेन्द्र बहादुर भण्डारीको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउदको सभापतित्व रहेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साउदले विद्यार्थीहरूलाई लागू औषध सेवन नगर्न र सेवन गर्नबाट बच्न विद्यार्थीहरूलाई प्रेरणा दिएका थिए। उनले नयाँ शैक्षिक वर्षदेखि विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउन नर्सरी देखि कक्षा तिन सम्म अंग्रेजी माध्यममा तथा स्मार्ट टीभीद्वारा समेत कक्षा सञ्चालन गरिने बताए।

साथै उनले सरकारी विद्यालयको स्तरोन्नति गर्न शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र जनप्रतिनिधि लगायतको सहभागिता हुनुपर्नेमा जोड दिए। अध्यक्ष साउदले कञ्चनपुर जिल्लामा लागूपदार्थ दुर्व्यसनले आक्रान्त भएको बताउँदै न्यूनिकरण गर्न सबै तहबाट कदम चलाउनु पर्नेमा जोड दिए। त्यसैगरी प्रमुख अतिथि भण्डारीले पनि लागूपदार्थ न्यूनिकरणमा सबै तहबाट कदम चाल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक प्रकाश चन्दले शैक्षिक सुधार गर्न आफू प्रतिवद्ध रहने बताउँदै विद्यालयमा लागूपदार्थ न्यूनिकरण समबन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहने बताएका छन्। त्यसैगरी नमूना समाजका प्रतिनिधी गंगादत्त भट्टले लागूऔषध नियन्त्रण समबन्धी सम्पूर्ण कार्यक्रमहरूमा आफ्नो सहभागिता रहने प्रतिवद्धता गरेका छन्।

उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक डिकर देव भट्टले सञ्चालन गरेका थिए। विद्यार्थीहरूको परीक्षाको नतिजा पनि प्रकाशित गरिएको छ भने नयाँ वर्षमा भर्ना अभियान पनि सुरू गरिने विद्यालयले जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व