Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घटाल बहुमुखी क्याम्पसद्वारा होली खेल्ने कार्यक्रमको आयोजना

प्रकाश भट्ट by प्रकाश भट्ट
चैत्र ९, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर ‍- वेदकोट नगरपालिका ७ सुडामा रहेको रहेको घटाल बहुमुखी क्याम्पसले होली खेल्ने कार्यक्रमको आयोजना गरेको छ। नगरपालिकाको एकमात्र क्याम्पस घटाल बहुमुखी क्याम्पसले संस्कृति प्रवर्द्धन, क्याम्पसको प्रचार प्रसार तथा क्याम्पस सञ्चालन गर्न अर्थ सङ्कलनको उद्देश्यले शुक्रबारदेखि होली खेल्ने कार्यक्रम सुरू गरेको हो। 

No description available.
होली खेल्ने कार्यक्रमको शुभारम्भ वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीद्वारा गरिएको क्याम्पसका सञ्चालक समिति अध्यक्ष नारायण वैद्यले जानकारी दिएका छन् साथै उनले नगरपालिकाको एकमात्र क्याम्पस घटाल बहुमुखी क्याम्पसले संस्कृति प्रवर्द्धन, क्याम्पसको प्रचार प्रसार तथा क्याम्पस सञ्चालन गर्न अर्थ सङ्कलनको उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताएका छन्।  

No description available.
कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति  हरिप्रसाद बोहराले गरेका छन्। तिन दिनसम्म सञ्चालन गरिने उक्त कार्यक्रमको पहिलो दिन वेदकोट नगरपालिका वडा नम्बर ८ का अध्यक्ष महेशराज जोशीले रू १५ हजार ५ सय ५५ प्रदान गर्नुका साथै क्याम्पस सञ्चालन गर्नका निमित्त रू १ लाख २५ हजार बजेट सहयोग उपलब्ध गराउने लिखित प्रतिवद्धता समेत गरको सञ्चालक समिति अध्यक्ष वैद्यले बताएका छन्। 

No description available.
त्यसैगरी अमर सामुदायिक वनले समेत रू ५ हजार नगद तथा १ क्याम्पस सञ्चालन गर्न रू १ लाख बजेट दिने प्रतिवद्धता गरेको छ भने वेदकोट नगरपालिका वडा नम्बर ४ ले न एक लाख, वडा नम्बर ५ ले एक लाख पचास हजार, वडा नम्बर ९ ले एक लाख र वडा नम्बर १० ले समेत क्याम्पस सञ्चालनमा ल्याउन एक लाख एक हजार बजेट सहयोग गर्ने प्रतिवद्धता गरेको छ। वेदकोट नगरपालिकाले नगर रू २१ हजार प्रदान गर्नुका साथै  क्याम्पस सञ्चालन गर्न हरेक सम्भव प्रयास गर्ने जनाएको छ। 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व