Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति क्याम्पसमा नव आगन्तुक विद्यार्थी स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन २४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषीमा रहेको सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसमा नव आगन्तुक विद्यार्थी स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

No description available.

बिहीबार सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काको थियो भने जनज्योति एजुकेसनल फाउण्डेसनका अध्यक्ष माधव प्रसाद जोशीको सभापतित्व रहेको थियो।

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले जनज्योति बहुमुखी क्याम्पसले शिक्षा र खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै क्षेत्रमा आफ्नो र संस्थाबाट सकिने सहयोग गर्न तत्पर रहने प्रतिवद्धता गरेका छन्।

No description available.
त्यसैगरी क्याम्पस प्रमुख प्रकाश जोशीले २०५८ सालमा स्थापना भएको उक्त क्याम्पस एजुकेसनल हब भएको बताए। उनले भने स्थापना भएयता हाम्रो क्याम्पस सुदूरपश्चिमकै एजुकेसनल हब बन्न पुगेको छ। साथै उनले क्याम्पसका विद्यार्थीहरू विभिन्न तहमा लोकसेवा निकालेको देखेर झन जोस जाँगर पलाएको बताएका छन्। उनले नयाँ शैक्षिक सालदेखि झन जोस र जाँगरका साथ क्याम्पसमा कक्षाहरू सञ्चालन गरिने बताए। विद्यार्थी परीक्षामा मात्रै पास हैन दक्ष जनशक्ति उत्पादन गर्न आफू र क्याम्पसका प्राध्यापकहरू निरन्तर खटिएका उनको भनाइ रहेको छ। 

No description available.
जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक लगायतको भव्य उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्यापसले सञ्चालन गरेको खेलकुद सप्ताहमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ भने स्नातक तह प्रथम वर्ष र स्नातक तह द्वितीय वर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको छ। साथै कार्यक्रममा विभिन्न सासंकृतिक प्रस्तुति समेत राखिएका थिए।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व