Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन ८, २०८०
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा गरिएको माध्यामिक विद्यालय स्तरिय वक्तृत्वकलामा घटाल माध्यमिक विद्यालयकी छात्रा अन्जु पनेरु प्रथम भएकी छिन् । वाणिज्य संघले ७४ औँ प्रजनन्त्र दिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा वेदकोट नगरपालिका ७ सुडा स्थित घटाल माविकी छात्रा पनेरु प्रथम भएकी हुन् ।

द्वितियमा यूनाइटेड स्कुलकी छात्रा अन्बी भट्ट, तृतियमा वात्सल्य विद्या निकेतनकी छात्रा साधना पोखरेल भएकी छिन् । सान्त्वना तर्फ राष्ट्रिय मावि पुनर्वासकी सनी रेग्मी र सिद्धार्थ पब्लिक स्कुल पुनर्वासका सयस कार्की भएका छन् ।

निर्णायक तर्फ शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरका प्रमुख दिपकराज कलौनी, अधिकृतद्वय रुपराम तिरुवा, राजेन्द्र भट्ट रहेका थिए । वक्तृत्वकलाका विजेताहरुलाई क्रमश: ५, ३, २ र १-१ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ भने सहभागीहरूलाई समेत सहभागिताको प्रमाण पत्र वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विद्यार्थीको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने र व्यक्तित्व विकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए।

जिल्ला समन्वय समिति कञ्चनपुरका दुर्गा दत्त बोहोराले यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास निकै सहयोग गर्ने बताए। साथै उनले विद्यार्थीहरूलाई प्रजातन्त्रको इतिहास सम्बन्ध जानकारी समेत गराए। उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव खगेश्वर बोहराले संचालन गरेको कार्यक्रममा जिल्लाभरीका १८ विद्यालय सहभागि रहेका थिए ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व