Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन ५, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। शनिबार भीमदत्त नगरपालिकाको सभा हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। उक्त प्रतियोगितामा भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्य रहेको थियो भने सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरका अध्यक्ष लोकेन्द्र बिष्टको सभापतित्व रहेको थियो।

No description available.

प्रतियोगितामा महेन्द्रनगरका ४ वटा सामुदायिक विद्यालयका ५ वटा टिमको सहभागिता रहेको थियो। जसबाट महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) को अल्फा टिम प्रथम स्थान र सिग्मा टिमले द्वितीय स्थान प्राप्त गरेको छ भने भृकुटी माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेको छ।  प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यालयलाई क्रमश: ४०००, २००० र १००० सहित प्रमाण पत्र वितरण गरिएको छ भने प्रतियोगितामा सहभागी विद्यालयलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको छ।

No description available.

सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरका प्रधानाध्यापक सुरज बिष्टले विद्यार्थीले सिकाइ किताबमा मात्रै सिमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्ने बताएका छन्। यसै उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।यस्ता प्रतियोगिताहरूले विद्यार्थीको बाह्य ज्ञान वृद्धि विकासमा सेवा पुग्ने उनको भनाई रहेको छ। साथै प्रधानाध्यापक बिष्टले यस्ता प्रतियोगिता तथा कार्यक्रमहरू निरन्तर गरिरहने प्रतिवद्धता समेत गरेका छन्।

No description available.

यसैगरी भीमदत्त नगर उपप्रमुख निलम लेखकले सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उक्त शैक्षिक संस्थालाई सकेको सहयोग गर्न सँधै तत्पर रहेको बताइन्।

No description available.

उक्त प्रतियोगिताको सञ्चालन सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरका गणित शिक्षक रोहित पालले गरेका थिए। सुपरलिङ्क कोचिङ्ग एण्ड ट्युसन सेन्टरले विगत लामो समयदेखि यस्ता विद्यार्थीमुखी कार्यक्रम तथा प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ।

  No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

छोचेन–पुरेपु दोभान क्षेत्रमा विशाल ताल बनेपछि चीनको सतर्कता सूचना

भदौ ११, २०८३
रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

रसुवा बाढीपछि उद्धार तीव्र, ४५ विदेशी सहित ३३६ जनाको हवाई उद्धार

भदौ ११, २०८३
कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

कर्णालीमा नेकपाको नयाँ समीकरण, तीन महिला मन्त्री बने

भदौ ११, २०८३
हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

हिमपहिरोका कारण रसुवामा आएको हुन सक्ने बाढीबारे आशंका

भदौ ११, २०८३
रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

रसुवाको बाढीपछि कञ्चनपुरका २६ जना सम्पर्कविहीन

भदौ ११, २०८३
उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

उद्धार, सेवा र राहतका लागि हिन्दू स्वयंसेवक संघ नेपालको आह्वान

भदौ ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व