Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जनज्योति एजुकेसनल फेस्ट २०८० सम्पन्न, चार हजार भन्दा बढी अभिभावक तथा दर्शकले गरे अवलोकन

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ २५, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषी स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति एजुकेसनल फेस्ट २०८०’ सम्पन्न भएको छ। विद्यार्थीको आन्तरिक प्रतिभालाई बाहिर ल्याउने तथा विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालयले ‘जनज्योति एजुकेसनल फेस्ट २०८०’ को आयोजना गरेको विद्यालयले जनाएको छ। बिहीबार सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर दत्त भट्टको सभापतित्व रहेको थियो।

No description available.

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशीले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने, सिकाइतिर अभिप्रेरित गर्ने तथा विद्यालयमा सिकेको ज्ञान र सीपलाई व्यवहारमा ल्याउने उद्देश्यका साथ एजुकेसनल फेस्ट आयोजना गरिएको बताए। उनले भने ‘हाम्रो समाज आधुनिक हुँदैछ र पाश्चात्य संस्कृतिको कारण हाम्रो मौलिक रीतिरिवाज, परम्परा, चालचलन हराउँदै गइरहेको छ त्यही भएर यो उत्सवमा विद्यार्थीहरूले सुदूरपश्चिमका मौलिक खानेकुरा, भेषभुसा, संगीत, नृत्य प्रस्तुत गरेका छन्।’

No description available.

अनलाइन गेमहरूका कारण पनि विद्यार्थीमा पठन संस्कृतिमा ह्रास आउँदै गइरहेको उनको भनाइ रहेको छ। उनले भने ‘अनलाइन गेमहरूका कारण विद्यार्थीको पठन क्षमतामा ह्रास आइरहेको छ जस कारण विद्यार्थीको सिकाइ कम हुँदै भइरहेको छ। यो उत्सव मार्फत हामिले विद्यार्थीहरूलाई सक्रिय बनाउने, क्रिएटिभ बनाउने र नयाँ कुरा सिकाउने प्रयास गरेका छौँ।’ फेस्टमा विद्यार्थीले निर्माण गरेका आर्ट क्राफ्ट, स्थानीय स्तरमा बनेका खानेकुराका परिकार, सुदूरपश्चिमको कला संस्कृति तथा मौलिकता दर्शाउने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएका थिए। 

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य रानाले जनज्योति माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण पुगाएको योगदान पुर्याइरहेको बताए। उनले विद्यालयले  शिक्षाको क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गर्दै विद्यालयलाई आफूले सकेको सहयोग गर्न सँधै तत्पर रहने प्रतिवद्धता गरेका छन्। 

No description available.

विद्यालयकी शिक्षिका इशा डंगौरा र शिक्षक खेमराज भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, भीमदत्त नगर उपप्रमुख निलम जोशी, जनज्योति एजुकेसनल फाउण्डेसनका अध्यक्ष माधव जोशी, जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशी, लेखा संयोजक प्रजापति नेगी, महेन्द्रनगर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी ‘बोक्सर’ लगायतको विशिष्ट आतिथ्य रहेको थियो।

No description available.

फेस्ट महेन्द्रनगरका दुई दर्जन विद्यालयले  विद्यार्थी र शिक्षक समेत अवलोकन गराएका थिए। साथै कार्यक्रममा खेलकुद सप्ताहमा बिभिन्न खेलहरूमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ। साथै प्रधानाध्यापक जोशीले माघ २७ गते विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न हुने बताए।

No description available.

वार्षिकोत्सवमा पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम तथा विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने उनको भनाइ रहेको छ। फेस्टबाट विद्यार्थीहरूले ९६ हजार भन्दा बढीको आम्दानी गरेका छन् भने फेस्ट हेर्न ४ हजार भन्दा बढीको उपस्थिति रहेको थियो।  जनज्योति स्कुल २०७२ सालबाट सञ्चालन भएतापनि छोटो समयमै अभिभावकको मन जित्न सफल भइ स्कुलमा हाल १०८२ विद्यार्थी अध्ययनरत रहेका छन्। 

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

 

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

कार्तिक १, २०८३
दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

कार्तिक १, २०८३
कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कार्तिक १, २०८३
शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व