Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बजार क्षेत्रमा सवारी साधन व्यवस्थित पार्न प्रहरीको अभियान

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा सवारी साधन व्यवस्थित पार्नका लागि प्रहरीले अभियान सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजार सहितको क्षेत्रमा सवारी साधन व्यवस्थापनका लागि ट्राफिक, वडा र जिल्ला प्रहरी कार्यालयले संयुक्त अभियान शुरु गरेको हो । भीमदत्त नगरपालिकाले बजार क्षेत्रको फुटपाथ क्षेत्रका संरचना हटाएसँगै प्रहरीले संयुक्त रुपमा मङ्गलबारदेखि अभियान शुरु गरेको छ ।

No description available.

जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका इन्चार्ज एवम् प्रहरी निरीक्षक नरेश बिकले दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बजार क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका सवारी साधनलाई व्यवस्थित गर्ने कार्य थालिएको बताए। उनले भने ‘बजारमा अव्यवस्थित तरिकाले राखिएका सवारी साधनहरूले गर्दा सडकमा सर्वसाधारणलाई अप्ठ्यारो तथा दुर्घटनाको खतरा पनि हुने भएकाले यो कार्यको थालनी गरेका हौँ। पहिलो चरणमा सबैलाई गल्ली पछाडि सवारी साधन व्यवस्थित गरेर राख्न गर्न जानकारी दिएका छौं र अटेरी गरेको खण्डमा कारवाही गर्ने छौं ।’  ट्राफिक प्रहरी इन्चार्ज बिकले अबका दिनमा भीमदत्त नगरपालिका सँग सहकार्य गरेर बजार क्षेत्रमा पार्किङ र नो पार्किङका बोर्डहरू समेत राखिने बताए ।

No description available.

वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज समेत रहेका प्रहरी निरीक्षक यम बहादुर मल्लले बजारमा व्यवस्थित तरिकाले सवारी साधन पार्क गर्न अनुरोध गरेका छन् । उनले सवारी दुर्घटना न्यूनिकरण गर्दै नागरिकको सुरक्षा प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिने बताए । पछिल्ला दिनमा भीमदत्त नगरपालिकासँगै प्रहरीले बजार क्षेत्रमा सवारी साधन पार्किङ व्यवस्थित पार्नका लागि अभियान सञ्चालन गर्न थालेपछि स्थानीयले समेत उक्त कार्य निरन्तरतामा जोड दिएका छन ।

No description available.

No description available.

No description available.

No description available.

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग
कला/संस्कृति

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

अशोज २१, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
फ्ल्यास हेडिङ

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
समाज

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व