Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा द्वन्द्वपीडितको न्याय तथा जीवनस्तर सुधार सम्बन्धी छलफल, द्वन्दपीडितहरूले न्याय पाउनुपर्नेमा सरोकारवालाको जोड

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १९, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा द्वन्द्वपीडितको न्याय तथा जीवनस्तर सुधार सम्बन्धमा स्थानीय सरकार तथा सरोकारवालाको भूमिका विषयमा छलफल गरिएको छ। बिहीबार महेन्द्रनगर स्थित होटल कलशको सभाहलमा वर्तमान अवस्थामा द्वन्द्वपीडितको न्याय तथा जीवनस्तर सुधार सम्बन्धमा स्थानीय सरकार तथा सरोकारवाला निकायसँग छलफल गरिएको हो।

No description available.

राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरि प्रसाद ज्ञवालीको सभापतित्व रहेको थियो भने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, भीमदत्त नगर उपप्रमुख निलम लेखक जोशी र नेपाल कानून व्यवसायी परिषद् सुदूरपश्चिम प्रदेशका पार्सद प्रकाश पाण्डेको विशिष्ट आतिथ्य रहेको थियो।

No description available.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले द्वन्द्व पीडित परिवारका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले भने ‘सकारले द्वन्द्व पीडितलाई राज्यको सेवा सुख सुविधा सँग जोड्नुपर्छ र द्वन्द्व पीडितको घर चलाउने व्यवस्थालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ।’ साथै प्रमुख अतिथि बोहराले आगामी दिनमा द्वन्द्व पीडितका लागी बजेट छुट्याउन आफू लाग्ने बताए।

No description available.

विशिष्ट अतिथि एवम् भीमदत्त नगर उपप्रमुख निलम लेखकले द्वन्द्व पीडित परिवारका लागी पालिकाबाट हुने हरेक सम्भव सहयोग रहने प्रतिवद्धता जाहेर गरिन्। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले द्वन्द्व पीडितका समस्या सरकारले गम्भीरतापूर्वक लिएर समाधानतर्फ लाग्नुपर्ने तिर जोड दिए। नेपाल कानून व्यवसायी परिषद् सुदूरपश्चिम प्रदेशका पार्षद् प्रकाश पाण्डेले द्वन्द्व पीडितमुखी कार्यक्रमहरू गर्नुपर्ने र पीडितका वास्तविक समस्याहरू पहिचान गर्नतर्फ लाग्नुपर्ने बताए।

No description available.

कार्यक्रमका सभाध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख हरि प्रसाद ज्ञवालीले द्वन्द्व पीडितहरूलाई न्याय दिनुपर्ने र पीडकलाई कानुनको दायरमा ल्याउने कार्य सम्पन्न नभइरहेको बताए। उनले स्थानीय सरकार तथा प्रदेश सरकारलाई द्वन्द्व पीडितका पीडा तथा दुखलाई सम्बोधन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए। कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरूले द्वन्द्व पीडितमुखी कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिए।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग
कला/संस्कृति

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

अशोज २१, २०८३
संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व