Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रेस सेन्टर सुप प्रदेशको भेला : आम संचारकर्मीको हकहितमा जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ११, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । प्रेस सेन्टर नेपाल सुप प्रदेशको भेला तथा मिडिया सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल, प्रचार तथा प्रकाशन विभाग सुप प्रदेशको भेला, मिडिया सम्मेलन एव प्रशिक्षण सम्पन्न भएको छ । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भएको प्रेस सेन्टर नेपाल, प्रचार तथा प्रकाशन विभाग सुप प्रदेशको भेला, मिडिया सम्मेलन एव प्रशिक्षण कार्यक्तममा माओवादी केन्द्र, प्रेस सेन्टर एव प्रचार तथा प्रकाशन विभागका नेताहरुले पछिल्ला दिनहरुमा आम संचार माध्यममा देखिएको समस्यामा तीनै तहका सरकार गम्भिर हुनुपर्ने बताउँदै जनताको सुचनाको पाउने संचार माध्यमको बृद्धि विकासमा जोडदिएका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्र उपाध्यक्ष एव निर्वमान सभामुख अग्नी प्रशाद सापकोटाले जनताका हकअधिकारका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका हुने बताए । निर्वतमान समामुख सापकोटाले प्रेस जनताप्रति उत्तरदायी र राज्यले प्रेसको सरक्षणमा जोडदिए । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुप प्रदेक सभा सदस्य खगराज भट्टले आम पत्रकारले जनताका आधारभूत विषय उठान गर्दै सत्यतथ्य विषय प्रकासनमा सुझाव दिदै प्रदेश सभाबाट संचार माध्यमको बृद्धि विकासका लागि भूमिका निर्वाहमा जोडदिए ।

प्रदेश सभा समेत रहेका रहेका नेकपा माओवादी केन्द्र सुप प्रदेश प्रचार तथा प्रकाशन विभाग इन्चार्ज ओम विक्रम भाट (सरल)ले समेत आम संचारकर्मीको हकहितका साथै संरक्षण सम्र्बद्धनमा पार्टी तथा संसदको भूमिका निर्वाहमा जोडदिए । माओवादी केन्द्रका नेता एव आईसिटी विभाग इन्चार्ज गोकर्ण भट्टले समयसापेक्ष अनुरुप आईटी क्षेत्रको प्रयोग गर्दै संचारको बृद्धिविकासमा जोडदिए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जुगल सापकोटाले प्रेस सेन्टरले वर्तमान अवस्थामा देशैभरी देखिएका संचारकर्मीका समस्यालाई ह्दयगमन गर्दै समाधानका लागि सेन्टरले सम्बन्धीत निकाय घचघच्याउने काम गरेको बताए । प्रेस सेन्टर नेपाल सुप प्रदेशका अध्यक्ष भुवन बोहराले प्रदेशका संचारकर्मीका समस्यामा सेन्टरले प्रदेश स्तरिय निकायसंग पहल गरिएको बताए । कार्यक्रममा प्रेस सेन्टर, प्रचार तथा प्रकाशन विभागले जनताका आधारभुत समस्या उठान गरेको भन्दै सुदूरका पाँच पत्रकारलाई सम्मान गरेको छ ।

कैलालीका उन्नती चौधरी, कञ्चनपुरका मोहन विष्ट, कैलालीकै सुरेन्द्र ताम्राकार, दार्चुलाका हरि प्रशाद जोशी, अछामका नरेन्द रावल रहेका छन । उनीहरुलाई प्रमुख अतिथि समेत रहेका निर्वमान सभामुख अग्नी प्रशाद सापकोटाले प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।
प्रचार तथा प्रकाशन विभाग सुप प्रदेशका अध्यक्ष लोक बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेस सेन्टर नेपालका उपाँध्यक्ष तथा सुप प्रदेश इन्चार्ज राम सिह ठगुन्नाले गरेका थिए । कार्यक्तममा प्रेस सेन्टर, प्रचार तथा प्रकाशन विभाग, आईसिटीका प्रतिनिधीको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत
राजनीति

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
राजनीति

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह
राजनीति

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व