सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खुत्रुक्या ….

खुत्रुके (खुत्रुक्या)
कसो रहिछ यो खुत्रुक्या
जती भर्यालैइ न सकिन्या
हे प्रभु जति गर्यालै न भरिन्या
न एइमा अमूल्य रत्न लगया छन
एइ खुत्रुक्यामा
न कसै धातु वठेइ रन्या छ
यो खुत्रुक्या तबलैइ नाइ भरियो
रहस्य कि रैइछ एइमा
जो खोल्न नसकिन्या बुझ्झैइ गार्हो
जती बुझ्झु खोज्यो तती ठुलो
न आकार छ न निश्चित रुप छ
मान्सका सभ्यताले जति गर्यालै
न भरिन्या यो ! खुत्रुक्या
अहॅम र अहिमताले भददु चाह्या नाइ भरियो
कतिनले लोभ स्वार्थले भददु चाहयो
तबलै नाई भरियो
भण्डारका खाजानाले भददु खोज्यालै नाई नभरिन्या खुत्रुक्या
न कुवेरका धनले भरियो
न त कसैका असर्फीले
बेलीहैलै आज न बड्या छ एइको भाग
भ्याकताकि झै उछिट्याई माछा पौडियाइ
जुकाले खुन खाया झै मौराले फूलोरस खाया झै
दिनदिनै लागि बरेलैइ नाई भरियो
रानीले ग्यानले भददु चाहयो नाई भरियो
राजाले राज्यले भददु चाइबरे लै नाई भरियो
इज्याले स्वाराइले भददु चाहयो तबलैइ नाइ भरियो
बुबाले आदर्श ले भददु चाहयो
अह पट्टुइ नाई भरियो
साइत नभरिन्या एइको बिशेषता रैहिछ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.