Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साउद सेवा केन्द्रिय समितिको काठमाण्डौ उपत्यका जिल्ला कार्यसमिति गठन

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २६, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । साउद सेवा केन्द्रिय समितिले काठमाण्डौ उपत्यका जिल्ला कार्यसमिति गठन गरेको छ। शनिबार साउद सेवा केन्द्रिय समितिले आयोजना गरेको विजया दशमी, दिपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमका बीच काठमाण्डौ उपत्यका जिल्ला कार्यसमिति गठन भएको हो ।

कार्यक्रममा साउद सेवा समितिका केन्द्रिय सल्लाहकार वीर सिह साउदको अध्यक्षता रहेको थियो भने नेपाल सरकारका परराष्ट्र मन्त्री एनपि साउदको प्रमुख आतिथ्यता रहेको थियो।

सुदूरपश्चिम योजना आयोगका पूर्व उपाध्यक्ष माननीय केशर बहादुर साउद, नेपाल प्रहरीका पूर्व एआईजी केदार साउद, नेपाल विद्युत प्राधिकरणका उपनिर्देशक लोकेन्द्र बहादुर साउद, युवा व्यवसायी तथा समाजसेवी मान बहादुर साउद, साउद सेवा समितीका केन्द्रिय सल्लाहकार बखत बहादुर साउद लगायतको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन साउद सेवा समितीका केन्द्रिय महासचिव बिरेन्द्र सिंह साउदले गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् सुदूरपश्चिम योजना आयोगका पूर्व उपाध्यक्ष माननीय केशर बहादुर साउदले दशै, तिहार तथा छठ पर्वको शुभकामना दिँदै चाडपर्व सुरक्षित रहेर मनाउन आग्रह गरे।

साउदहरूको ईतिहास तथा बंशावली लेखन कार्यमा सक्रिय बखत साउद र वीर सिह साउदले वंशावली लेखन तथा साउदहरुको ईतिहासको बारेमा आफ्नो महत्वपूर्ण भनाई राख्दै देशभरिका सम्पूर्ण साउदहरु साउद सेवा समितिमा आवद्ध हुनुपर्नेमा जोड दिए।

त्यसैगरी उक्त कार्यक्रमबाट ९ सदस्यीय साउद सेवा काठमाण्डौ उपत्यका जिल्ला कार्यसमिति गठन गरिएको छ। जसमा अध्यक्षमा कम्मान सिह साउद, उपाध्यक्षमा शुष्मा कुमारी साउद, सचिवमा, रुपेश कुमार साउद, कोषाध्यक्षमा तिला डुम्रे साउद र सदस्यमा बम ब. साउद, किरण सिं साउद, डिप्लव साउद, भूपेन्द्र साउद, कृष्ण सिं साउद रहेका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व