सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज पनि बिहानीलाई पर्खेर सुतेका थे ….

मध्यरात सधै आउथ्यो कहिल्यै रिसाउने थिएन।

यसरी पुरै परिवारलाई माटोमा मिसाउने थिएन।

 

आज पनि बिहानीलाई पर्खेर सुतेका थे,

World Link Ads

कालो भागले कसैको बोलि विलाउने थिएन।

 

“तिहारमा लुगा दिन्छु ” भनि आमा उठाउन्थिन रे,

Sana Kishan

भन्छन्,”आमा उठेबरु लुगा सिलाउने थिएन”।

 

हरेक ठाउँमा रुवाबासी चल्यो भयानक कम्पले,

चारैतिर मसान बन्यो कोही रिझाउने थिएन।

 

नउदाई सपना सबका एकै रातमा अस्ताए,

बिउझिन्न यो थाहा भए कोही निदाउने थिएन।

 

– बबिता कार्की

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close