Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधाराचाँदनीलाई विपदबाट मुक्त गराउन गुरु योजना आवश्यक : माओवादी नेता भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ३०, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर: नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता भरतदत्त भट्टले विपद्को उच्च जोखिममा रहेको दोधाराचाँदनी नगरपालिकालाई विपद्बाट मुक्त गराउन गुरु योजना आवश्यक रहेको औल्याएका छन ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका सदस्य भट्टले सीमावर्ती दोधाराचाँदनीलाई विपद्बाट मुक्त गराउनका लागि गुरु योजना आवश्यक रहेको औल्याएका हुन ।
दोधाराचाँदनीका स्थानीय समाजसेवी समेत रहेका माओवादी नेता भट्टले शुक्रबार संचारकर्मीसंग नगरको विपद् जोखिम न्यूनिकरणका विषयमा छलफल गर्दै गुरु योजना बनाएर दुई ठुला नदी तथा अन्य स्थानीय खोला नियन्त्रण गर्नुपर्नेमा जोडदिए ।
‘हाम्रो नगरपालिकाको पुर्व तर्फ महाकाली विचमा मलरिया खोला र पश्चिममा जगबुढा नदी छ, ‘उनले भने, ‘हामी
उस्तैपनि विप्दको उच्च जोखिममा बिन्दुमा छौँ, कुनदिन नदी खोलामा वाढी आएर सिङ्गै नगरपालिका जोखिममा पर्छ थाहै छैन ।’
सीमावर्ती दोधाराचाँदनी ऐतिहासिक महत्वको पहिचान बोकेको पालिका भएकाले नदी कटानी नियन्त्रण अहिलेको अपरिहार्य काम भएको बताए ।
‘सिरानीदेखि पुछारसम्म दुवै तर्फ नदी अनि विच गाँउमा मलरिया खोलाले हामीलाई निकै संकटमा पारेको छ, ‘उनले भने, ‘कटानी नियन्त्रण गर्न नसके हामी संकटमा पछौँ ।’
माओवादी नेता भट्टले विगतमा सर्वदलिय संयन्त्र हुँदा आफुहरुले महाकाली, जगबुढा नदी र मलरिया नदी नियन्त्रणका लागि निर्णयदेखि केन्द्रसम्म डेलिगेशन जाँदा केही प्रदेश र संघीय सरकारले आफुहरुको आवाज सुनेर समान्यतया केही स्थानमा तटबन्ध निर्माण गरेपनि पुरै नगर्दा कटानी जारी रहेको बताए । ‘हाम्रो पालिकामा हिउँदै समेत कटानी हुन्छ, ‘जगबुढा महाकाली नदीको मिलन बिन्दु कुतियाकबरमा हिउँदमै पनि कटानी हुन्छ, ‘उनले भने, ‘यस तर्फ पालिका सरकारको विशेष ध्यान दिन जुरुरी छ ।’
उनले पालिका सरकारले सक्ने काम पालिकाले गर्नुपर्ने, पालिकाले नसकेको प्रदेश र संघीय सरकारले गर्नुपर्नेमा जोडदिए, त्यसका लागि समेत पालिका सरकारले माथिल्ला दुवै सरकारलाई घचघच्याउनुपर्ने सुझाव दिएका छन । कृषिका लागि समेत उच्च सम्भावना बोकेको पालिका भएकाले तीनै सरकारले नदीखोलाले बर्षनी गर्दै आएको उर्बराभूमि कटानी रोक्दै किसान आकर्षित कार्यक्रम संचालन गर्न सके स्वदेशमै युवाशक्तिलाई रोक्न सकिने बताए ।
‘दोधाराचाँदनीमा सुक्खा बन्दरगाह, महाकाली नदीमा चार लेनको पुल निर्माणसंगै थप आयाम थपिएको छ, ‘उनले भने, ‘यो संगै अब कटानी पुर्ण नियन्त्रण गर्नुपर्छ, किसान लक्षित कार्यक्रम ल्याएर स्वदेश बस्तु तथा सेवा उत्पादन गरेर पालिकालाई आत्मनिर्भर बनाउनुपर्छ ।’ पालिका सरकारले समेत जनजिविका सवालमा विशेष चासो दिएर कामकाज अघि बढाउन सके युवा विदेशपलायन रोक्न सकिने माओवादी नेता भट्टको विश्लेषण छ । दोधाराचाँदनी आर्थिक, समाजिक, साँस्कृतिक राजनीतिक, पर्यटकीय, सीमा भूगोल, ऐतिहासिक क्षेत्र विवित हिसाबले समारिक महत्व राख्ने पालिका भएकाले जनप्रतिनिधीले समेत गम्भिर भएर वास्तविक जनताका समस्यासंग हातेमालो गरेर अघि बढ्नुपर्ने माओवादी नेता भट्टको सुझाव छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व