सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय स्वतन्त्र पार्टी मेलौली द्धारा डा. स्वर्णिम वाग्लेलाई निवेदन

महेन्द्रनगर- राष्ट्रिय स्वतन्त्र पार्टी मेलौली नगर कमिटी द्धारा डा. स्वर्णिम वाग्लेलाई निवेदन पेश गरिएको छ।

Sana Kishan

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूपश्चिम प्रदेश स्तरिय २ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुनु भएका डा. स्वणिर्म वाग्लेलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र निर्माणको लागि सरकार पक्षलाई दबाब दिन सो निवेदन पेश गरिएको हो ।

निवेदन प्रदेश राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्री भोज राज जोशी (क्वालिटी),राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी जिल्ला संयोजक प्रकाश चन्द्र भट्ट, लगायत राष्ट्रिय स्वतन्त्र पार्टी मेलौली नगर समिति मार्फत पेश गरिएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.