Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानभरि समिति गठन गर्ने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २०, २०८०
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश भट्ट, कञ्चनपुर – प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानभरि क्षेत्रिय समिति तथा उपसमिति गठन गर्ने भएको छ। प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानका ४ वटा क्षेत्रमा क्षेत्रिय समिति गठन गरिसकेको र अगस्ट १२ मा पाचौँ क्युशु क्षेत्रिय समिति गठन गर्ने तयारीमा रहेको प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति दिलेन्द्र जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो ‘अहिलेसम्म खान्तो क्षेत्रीय समिती (टोक्योयो), खान्साई क्षेत्रीय समिती (ओसाका ), सेन्दाई क्षेत्रीय समिती (तोहोकु ), नागोया क्षेत्रीय समिति (चुबु) लगायतका समिति गठन भइसकेको र अगस्ट १२ मा क्युशु क्षेत्रिय समिति जापानको फुकुओकामा गठन गर्ने तयारीमा जुटेका छौँ।’ बाँकी रहेका ६ वटा क्षेत्रहरूमा पनि संगठन बिस्तार प्रकृया जारी रहेको सभापति जोशीले जानकारी दिनुभयो।

जापानको फुकुओकामा हुने क्युशु क्षेत्रिय समिति गठन कार्यक्रमलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा पार्टीका उपसभापति डोल प्रसाद आर्याल ले भर्चुअल माध्यमबाट सम्बोधन समेत गर्ने उहाँले बताउनुभयो।

प्रवास नेपाली सम्पर्क विभाग जापानले जापानका विभिन्न क्षेत्रहरूमा क्षेत्रीय समिति गठनको क्रमलाई तीव्रता दिएको छ । क्षेत्रीय समिति गठन भइसकेको क्षेत्रमा उपसमिति समेत गठन गरिने प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति जोशीले बताउनुभयो।

नागोया क्षेत्रीय समितिले आइचिकेनमा समेत उप समिति गठन गरी सकेकोछ।

त्यसैगरी आज शनिबार प्रवास नेपाली सम्पर्क विभाग जापान चुबु (नागोया) गिफु केन उपसमिति गठन गरिएको छ। नागोया क्षेत्रीय समिति सभापति हरी श्रेस्ठ ज्युको प्रमुख अथित्यतामा १५ सदस्यीय उक्त उप-समितिमा सभापति प्रवन पाण्डे, उप सभापति बन्धु लम्साल, सचिव बसन्त चापागाईँ, -सह सचिव ईसान पन्त, कोषाध्यक्ष अमृत सुबेधी, सह कोषाध्यक्ष कृष्ण रावत, सदस्य प्रवक्ता सविता पन्थी रहेका छन् भने सदस्यमा गोविन्द पाण्डे, केशव अधिकारी, रोशन फुल्देल, अक्षय कुमार गौतम, सन्तोष चापागाईँ, अर्पन तामाङ, प्रनिल थापा र सर्मिला सापकोटा रहेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल
देश/राष्ट्रिय

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र
देश/राष्ट्रिय

भारी वर्षाको सम्भावनापछि कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र

अशोज ७, २०८३
‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस
फ्ल्यास हेडिङ

‘विश्वको छानो खसिरहेको’ चेतावनी नेपालका विपद्ले पुष्टि गर्‍यो : गुटेरेस

अशोज ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

अशोज ९, २०८३
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व