सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ ९ सय रुपैयाँले घट्यो

लगातार बढेर तोलाकाे एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ आज शुक्रवार भने घटेको छ ।

Sana Kishan

सुन आज तोलामा नाै सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close