सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Sana Kishan

हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले नै घटेको थियो ।

World Link Ads

यस्तै, आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close