सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशमा नीति तथा कार्यक्रम आज

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दैछ ।

Sana Kishan

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक बोलाएको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाउने तयारी छ ।

जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। बजेट ल्याउनु १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भए पनि प्रदेशले ढिलो गरी ल्याउन लागेको हो। थाहा खबर बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.