सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन

Far weast coaching ad
253
Sana Kishan

डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ निवासी देउवाको ७२ वर्षको उमेरमा कालगतिले नै निधन भएको हो । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीहरुलाई स्वादिष्ट खिर खुवाउँदै आउनु भएका देउवा देशभरमै चर्चित व्यक्ति हुनुहुन्थ्यो । उहाँले उक्त व्यवसाय सुरु गरेपछि नै पछिल्लो समयमा साहुखर्कमा अन्य थुप्रै खिर पसल पनि सञ्लालनमा आएका छन् । नेपालबोध बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.