सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकीकृत सेवा प्रणाली स्थापना गरी सञ्चालन गरिने

Far weast coaching ad
11
Sana Kishan

सरकारले राष्ट्रिय एकीकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने नीति लिएको छ।

Karnali Traders

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष ०८०÷८१ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगलागी, डढेलो, दुर्घटना र आपराधिक क्रियाकलापबाट सख्त घाइते भएकाहरुको शीघ्र उद्धार र उपचार गर्न एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरु एकीकृत रुपमा सञ्चालन हुने गरी राष्ट्रिय एकीकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने घोषणा गरेका हुन्। थाहा खबर बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.