सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशमा रहेका नेपालीलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गरिने

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

Sana Kishan

आतंकवाद तथा संगठित अपराध, मिटरब्याजी, हिंसा, साइबर अपराध, लागु औषधको अवैध ओसारपसारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै सरकारले आगामी ५ वर्षमा कारावासमा कैदीको चाप नहुनेगरी निर्माण भएका कारागारहरुको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने भएको छ । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.