सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रेस युनियन बैतडीको अध्यक्षमा दोहरिए भगीरथ अवस्थी

बैतडी । नेपाल प्रेस युनियन बैतडी अध्यक्षमा भगीरथ अवस्थी चयन भएका छन् । पाचौं जिल्ला अधिवेशनवाट अवस्थी सर्बसम्मत रुपमा दोहरिएर अध्यक्षमा चयन भएका हुन् ।

 

Sana Kishan

यस्तै उपाध्यक्षमा ईश्वर बोहरा, समावेशि उपाध्यक्षमा दिपक राम लुहार, सचिवमा बिनोद सिंह बिष्ट, सहसचिवमा कल्पना विक, कोषाध्यक्षमा केशव राज भट्ट लगायत १५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको बताइएको छ ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.