Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पर्यटकको पर्खाइमा आलिताल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ३०, २०८०
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा, आलिताल – डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिका वडा नम्बर ३ मा पर्ने आलिताल पर्यटकीय तथा धार्मिक ताल हो । आलिताल जति पर्यटकीय रुपमा प्रसिद्ध छ त्यतिनै धार्मिक रुपमा पनि आफ्नो महत्व बोकेको छ । 

आलितालमा घुम्न आउने आन्तरिक एवम वाह्य पर्यटक दैनिक ५० जना भन्दा वढी आउने गरेको तालका पाले गगन सिंह पुनले बताए । अहिले दैनिक पर्यटक आउने क्रम बढेको छ । पहिला पहिला स्थानीय मात्र आउने गरेको र अहिले जिल्ला बाहिरका र भारती पर्यटक पनि आउने गरेको पाले पुनले  बताए ।  आलिताल हेर्न आउने पर्यटकलाई बाँसुरीको धुन सुनाई मनोरञ्जन गराउदै आइरहेका पुनले बताए ।

यहाँ पर्यटकहरूको सुविधाको लागी तालको चारैतिर पक्की पदमार्ग र भ्युटावर समेत बनाएको छ । 

धार्मिक रुपमा पनि भक्तजन आउने क्रम पनि पहिलेको भन्दा बढेको छ यहाँ भगवती, समैजी, ब्राहदेवताको सङ्गत ठाँउ भएकाले धार्मिक रुपमा पनि त्यतिनै महत्व बोकेको छ । भक्तरूले साँचो मनले सोच्यो भने मनोकामना समेत  पुरा हुने विश्वास रहेको छ ।

आलितालको जति प्रचार प्रसार हुनुपर्ने त्यति प्रचार प्रसार नभएको गाँउपालिकले अझै प्रचार प्रसारमा जोड दिनु पर्ने आन्तरिक पर्यटक अम्बर थापा मगरले बताए ।


बैतडीको पाटन वाट आएका पर्यटक सन्देश भट्टले यो तालको छेउमा एउटा आलिताल लेखेको बोड समेत नराखिएकोमा दु:ख प्रकट गर्नु भयो हामी आलिताल पुग्यौ भन्ने कुरा फोटो वाट साथीभाइ सन्देश सजिलै फोटो वाट देखाउन सकिन्थ्यो । आलितालको सहि प्रचार प्रसार भयो भने यो तालबाट गाउँपालिकाको राम्रो आम्दानी समेत हुन सक्ने अर्का दार्चुला वाट आएका पर्यटक वीर बहादुर  धामीले बताए । 

आलितालमा डुंगा मा आलिताल घुम्ने रहरे आएका कञ्चनपुरका लोकराज बोहरा जव आलिताल पुगे तर त्यँहा डुंगा बिग्रीएको देखेर दिक्क लागेको उनले बताए । बाटो पनि वेदकोट बुडर राजमार्ग देखी आलिताल जाने बाटो धुलाम्य रहेकोले बाटो फराकिलो र कालोपत्रे हुनु पर्ने उनले बताए । अव स्थानीय सरकारले यथा सिघ्र डुंगा बनाई सञ्चालनमा ल्याउनु पर्ने र पर्यटकहरूको लागी बाटोमा सुधार ल्याउनू पार्नेमा जोड दिनु भयो ।

स्थानीय सरकार भएपछि आलितालमा पहिलेको भन्दा बढीनै  आन्तरिक र पर्यटक को संख्या बढ्दोक्रममा रहेको छ । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डडेलधुरा

डडेल्धुरामा १४ वर्षिया किशोरीको हत्या, ५८ वर्षीय भण्डारी पक्राउ

अशोज २८, २०८१
डडेलधुरा

डडेल्धुरा गौरा भलिबल तथा डेउडा २०८० सम्पन्न

अशोज ३, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

दुई दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

साउन २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
निगमको निर्णय : आजदेखि १४.२ केजीका पूर्ण ग्यास सिलिन्डर बजारमा

ग्यास अभाव हटाउन आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’

साउन २०, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व