सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज आठ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ तोकेको छ।

Sana Kishan

हिजो तोलामा १ लाख ११ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.